31/08/2026
📢 महत्त्वपूर्ण सूचना!
सम्पूर्ण सदस्यज्यूहरूलाई सूचित गरिन्छ कि कीर्तिपुर सहकारी पसलको सदस्यता बोनस वितरण खुला गरिएको छ। आफ्नो बोनस प्राप्त गर्नका लागि पसलमा उपस्थित भई बोनस बुझिलिनुहुन अनुरोध गर्दछौँ।
⚠️ नोट: सदस्यता बोनस ३ महिनासम्म मात्र मान्य हुनेछ।