Yakendra prasad jaishi

Yakendra  prasad jaishi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yakendra prasad jaishi, Grocers, Ktm, Kathmandu.

25/01/2026

कैलाली जिल्लाको क्षेत्र नम्बर २ कसले जित्ला
रासोपा
नेपाली कांग्रेस
नेकपा एमाले
नेपाली कम्युनिस्ट पार्टी
नागरिक उन्मुक्ति नेपाल

25/01/2026

अबको प्रधानमन्त्री कसलाई हेर्न चाहनुहुन्छ
१ बालेन शाह
२ केपी शर्मा ओली
3 गगन थापा।

07/01/2026

पार्टीभित्रका नेता तथा कार्यकर्ताले गगन थापालाई बाख्राचोर भनेर कोटेश्वर र जनकपुरमा पुतला दहन गरे अरु पार्टीको नेता कार्यकर्ताले नबन्ने त कुरै भएन नि के खालको ट्याग हो

07/01/2026

तपाईँलाई मनपर्ने कुनै एउटा नेताको नाम लेख्नुस्।
(१) रवि लामिछाने
(२) बालेन शाह
(३) गगन थापा
(४) कुलमान घिसिङ
(५) ज्ञानेन्द्र शाही
(६) योगेश भट्टराई

07/01/2026

नेपालको राजनीतिक दलमध्ये फागुन २१ प्रतिनिधि सभाको निर्वाचनपछि सबैभन्दा ठूलो दल कुन बन्छ होला। कृपया आफ्नो मत कमेन्ट गर्नुहोला है।

(१) राष्ट्रिय स्वतन्त्र पार्टी
(२) नेपाली कांग्रेस
(३) नेकपा एमाले
(४) नेपाली कम्युनिस्ट पार्टी

25/12/2025

क्रिसमस डेको सम्पूर्णलाई शुभकामना।

06/08/2025

नेपाल शिक्षक महासङ्घले सरकारलाई विद्यालय शिक्षा विधेयक जारी गर्न दिएको समय सीमा आज साउन २१ गते राति १२ बजे अन्त्य हुँदैछ।

Address

Ktm
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yakendra prasad jaishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category