Flash News Nepal

Flash News Nepal नेपाल र विश्वका ताजा समाचार, राजनीति, समाज र अन्तर्राष्ट्रिय अपडेटहरू।
Flash News Nepal – छिटो र भरपर्दो समाचार। मात्र Follow गर्नुहोस्।

यो सर्प क कसले देख्नुभएको छ ? यसको नाम के हो? र विषालु हो कि अभिसालु कृपया कमेन्ट गर्नुहोस्।
21/05/2026

यो सर्प क कसले देख्नुभएको छ ? यसको नाम के हो? र विषालु हो कि अभिसालु कृपया कमेन्ट गर्नुहोस्।

20/05/2026

डा. अमरेशकुमार सिंह ले एक टेलिभिजन अन्तर्वार्तामा भने देश पाकिस्तानी मोडलमा जाँदैछ। सरकारले जनता र संसदको भावना बुझ्न सकेन। बालेन सरकार महानगरको टिमले चलाइरहेको छ। देश महानगर होइन जनताको भावनालाई बुझ्नपर्छ।।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन्।
19/05/2026

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन्।

19/05/2026

सहकारीका साना बचतकर्ताको बचत फिर्ता हुन थाल्यो। के भन्छन् रमेश प्रसाई?

19/05/2026

आशिका तामाङको आपत्ति

Pushpa Kamal Dahal (प्रचण्ड) को यो भनाइ नेपालको वर्तमान वाम राजनीतिमा एकता र पुनर्गठनको सम्भावनासँग सम्बन्धित छ।उनको भना...
18/05/2026

Pushpa Kamal Dahal (प्रचण्ड) को यो भनाइ नेपालको वर्तमान वाम राजनीतिमा एकता र पुनर्गठनको सम्भावनासँग सम्बन्धित छ।

उनको भनाइलाई सरल रूपमा बुझ्दा:
नयाँ पार्टी बनाउने सोच: उनीहरू (सम्भवतः माओवादी केन्द्र वा त्यससँग सम्बन्धित समूह) नयाँ पार्टी गठन गर्ने निर्णयतर्फ उन्मुख छन्।

वाम एकताको आवश्यकता: देशको राजनीतिक अवस्था हेर्दा वामपन्थी शक्तिहरूबीच एकता आवश्यक छ भन्ने निष्कर्ष निकालेका छन्।

वार्ता चलिरहेको छ: विभिन्न वामपन्थी दल र नेताहरूसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको छ, तर तत्कालै एउटै पार्टी बन्ने अवस्था छैन।

मुख्य फोकस एमालेसँग: अहिलेको अवस्थामा अर्थपूर्ण र प्रभावकारी (result-oriented) एकता भनेको Communist Party of Nepal (Unified Marxist–Leninist) (एमाले) सँगै हुने सम्भावना बढी देखिएको छ।

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति।
17/05/2026

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति।

सरकार विरुद्ध बुटवलका सुकुम्बासीहरुले वि'रोध प्रद'र्शन गरेका छन् ।
17/05/2026

सरकार विरुद्ध बुटवलका सुकुम्बासीहरुले वि'रोध प्रद'र्शन गरेका छन् ।

17/05/2026

किन फालिन् १० दिनको बच्चा जंगलमा ?
किन बनिन् यति क्रुर ?
मानवता हराएको हो ? 😢💔
कसको दोष?

प्रधानमन्त्री बालेन शाहले याक चिजको फोटो सार्वजनिक गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन्। नेपाली उत...
16/05/2026

प्रधानमन्त्री बालेन शाहले याक चिजको फोटो सार्वजनिक गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्न सबैलाई आग्रह गरेका छन्। नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने उनको सन्देश रहेको छ। 🇳🇵🧀

16/05/2026

😢💔 सम्बन्ध विच्छेदको त्यो दृश्यले धेरैको मन चसक्क बनायो…

एक समय सँगै बाँच्ने सपना देखेका दुई मन आज कानुनी रूपमा छुट्टिँदै गर्दा वातावरण नै भावुक बनेको थियो। 🥀

श्रीमान् लगातार श्रीमतीतिर हेरिरहे… आँखाभरि पुराना सम्झना, अधुरा सपना र मनभित्र दबिएका हजारौं शब्दहरू थिए। तर त्यो क्षणमा उनले केही बोल्न सकेनन्। 😭

उता श्रीमती भने हाँस्दै कागजमा ल्याप्चे लगाइरहेकी थिइन्। शायद उनको मन हल्का भएको थियो… तर श्रीमान्को अनुहारमा सम्बन्ध टु`ट्नुको पीडा प्रस्ट देखिन्थ्यो। 💔

एकअर्कालाई कहिल्यै नछोड्ने वाचा गरेका ती दुई आज अलग बाटो रोज्दै थिए। त्यो दृश्य देख्ने धेरैको मन भारी बनेको छ। 😥

माया साँचो भएर पनि कहिलेकाहीँ सम्बन्ध जोगिन नसक्दा जीवन साँच्चै निर्दयी बन्ने रहेछ… 🕊️💔

Address

Kageshori Manohara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Flash News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share