Thakuri Online grup

Thakuri Online grup Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thakuri Online grup, Grocers, Kathmandu.

16/05/2025

❤️❤️🌹💐

आकाशमा उडाउ तल खस्ने,जमिनमा गुडाउ नदीमा खस्ने हैन नेपालमा मान्छेको ज्यान यति सस्तो किन भएको छ।💔
24/07/2024

आकाशमा उडाउ तल खस्ने,जमिनमा गुडाउ नदीमा खस्ने हैन नेपालमा मान्छेको ज्यान यति सस्तो किन भएको छ।💔

Sad News : काठमाण्डौ बाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्स्को जहाज दुर्घटना भएको छ । त्यो जहाज मा १९ जना यात्रु थिए । 😭😭...
24/07/2024

Sad News : काठमाण्डौ बाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्स्को जहाज दुर्घटना भएको छ । त्यो जहाज मा १९ जना यात्रु थिए । 😭😭😭
बाकी अप्डेट एकछिन मा

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार दर्शन गर्न...
23/07/2024

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार दर्शन गर्न आएका भक्तजनहरुबाट सङ्कलन भएको भेटी रकम गणना गरिँदै । तस्बिर : कमल खत्री/रासस

𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐥𝐚𝐧: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐚𝐧𝐝 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢* Depart early in the morning from your location...
23/07/2024

𝐓𝐫𝐚𝐯𝐞𝐥 𝐏𝐥𝐚𝐧: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐚𝐧𝐝 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧
𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢
* Depart early in the morning from your location via the Prithvi Highway.
* Have lunch on the way.
* Visit Lumbini, the birthplace of Lord Buddha.
* Explore the Lumbini Garden and the Mayadevi Temple.
* Stay at Lumbini.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟐: 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐭𝐨 𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫
* Have an early morning breakfast at the hotel and head towards Bharatpur.
* Enjoy the scenic journey.
* Explore Bharatpur and visit the Narayani River.
* Have lunch on the way.
* Stay at Bharatpur.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟑: 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐏𝐚𝐫𝐤
* After breakfast, head to Chitwan National Park.
* Enjoy a jungle safari and elephant ride.
* Visit the Elephant Breeding Center.
* Have lunch inside the park.
* Return to the hotel in the evening.
* Have dinner at the hotel.
* Stay at the hotel.
𝐃𝐚𝐲 𝟒: 𝐁𝐡𝐚𝐫𝐚𝐭𝐩𝐮𝐫 𝐭𝐨 𝐁𝐚𝐧𝐝𝐢𝐩𝐮𝐫
* Have an early morning breakfast at the hotel.
* Head towards Bandipur.
* Have lunch on the way.
* Explore Bandipur, visit Siddha Gufa (cave), and enjoy the local culture.
* Stay at Bandipur.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟓: 𝐁𝐚𝐧𝐝𝐢𝐩𝐮𝐫 𝐭𝐨 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
* Have breakfast at the hotel.
* Head back to Kathmandu.
* Have lunch on the way.
* Reach Kathmandu by evening.
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐬:
✅ Lunch
✅ Dinner
✅ Breakfast
✅ Room Accommodation (sharing basis)
✅ Transportation (bus or jeep as per your preference)
𝐍𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝 𝐢𝐧 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞:
❌ Snacks & cuisines
❌ Drinking beverages (Beer, Mineral Water)
❌ Personal expenses
❌ Travel Insurance
❌ Overstay due to any natural calamities/strikes
*Note:* Schools and colleges are planning to go on a tour. Remember, we offer special discounts for schools and colleges. These special discounts will be provided for schools and colleges.
🙏🙏🙏🙏 and hightlight

एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुह...
22/07/2024

एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु। पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो। ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो।
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो। गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो।
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो। उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए।
हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो। यहाँ कहाँ भयो त गडबडी?
कहीँ गडवड भएको छैन तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो। वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानूछ।🙏🙏
#साभारसामाजिकसंजाल

Congratulation both of you😍😍
20/07/2024

Congratulation both of you😍😍

19/07/2024

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Thakuri Online grup posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category