11/10/2025
🌿✨ Welcome to Gorakshya Aayur! 🕉🇳🇵
Namaste and welcome to Gorakshya Aayur — a platform born from Nepal’s mountains, herbs, and traditions. 🙏
We bring you authentic Nepali Ayurvedic products, h**p and allo creations, and locally sourced organic goods — crafted with care by local communities and rooted in the wisdom of our ancestors. 🌾
💚 Our Vision:
To connect local producers with national and international markets, promoting Nepal’s natural wealth and sustainable living practices.
🛍️ What You’ll Find Here:
🌿 Pure Ayurvedic and herbal remedies
🧵 Handmade h**p & allo products
🍯 Organic food and natural skincare items
🏔️ Stories of Nepali craftsmanship and village enterprise
Every purchase you make supports local livelihoods, traditional knowledge, and eco-friendly entrepreneurship. 🌎
✨ Let’s grow together — naturally, locally, and globally.
Follow us for updates, product launches, and special offers!
🙏 Thank you for joining our journey toward a healthier and more sustainable Nepal.
**p
🌿✨ गोरक्ष आयुरमा हार्दिक स्वागत छ ! 🕉🙏
नेपालको पहाड, जडीबुटी र परम्पराबाट प्रेरित— गोरक्ष्य आयुर मा तपाईंलाई हार्दिक स्वागत! 🌺
हामी यहाँबाट नेपाली आयुर्वेदिक उत्पादनहरू, भाङ र अल्लोका वस्तुहरू, र स्थानीय रूपमा उत्पादन भएका अर्गानिक सामग्रीहरू — देश र विदेशमा पुर्याउँदैछौं। 🌾
💚 हाम्रो उद्देश्य:
नेपालका स्थानीय उत्पादकहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, तथा सस्टेनेबल (टिकाउ) जीवनशैली र स्वदेशी ज्ञान को प्रवर्द्धन गर्ने।
🛍️ यहाँ पाउनुहुनेछ:
🌿 शुद्ध आयुर्वेदिक तथा जडीबुटीजन्य उत्पादनहरू
🧵 घरेलु भाङ (H**p) र अल्लोका सामग्रीहरू
🍯 अर्गानिक खाना र प्राकृतिक स्किनकेयर वस्तुहरू
🏔️ नेपाली हस्तकला र गाउँका उत्पादकहरूको प्रेरणादायी कथा
तपाईंको प्रत्येक खरिदले स्थानीय रोजगारी, परम्परागत ज्ञान, र वातावरणमैत्री उद्यमशीलता लाई समर्थन गर्दछ। 🌱
✨ हाम्रो साथ रहनुहोस् — स्वदेशी, प्राकृतिक र विश्वस्तरको यात्रामा।
फेसबुकमा Follow गर्न नबिर्सनुहोस्!
धन्यवाद 🌿
**p