Hajur ko Awaz

Hajur ko Awaz जनताको आवाज प्रस्ट विचार भबिस्य निर्माण हाम्रो अभियान,,🙏 यहाहरु सम्पुर्ण लाइ हार्दिक स्वागत 👏 �����������

24/01/2026
23/01/2026

यसपालि तपाइको भोट कसलाइ ?
१. नया पाटि
२. पुरानो पाटि

11/12/2025

नेपाल माथी किन विदेशी हस्तक्षेप हुँदै आएको छ?
किन सरकार ६–६ महिनामै ढल्छ?
किन विकास वर्षौ देखि धिला सुस्तिमा छ?
किन भ्रष्टाचार, बेरोजगार, नातावाद, कृपावाद,दलाली, सिफारिस, भागबन्डाले राज्य कब्जा गरेको छ?
किन मूलवासीहरु माथिको सताब्दिऔं विभेद झन झन बढेर गएको छ?

यसका थुप्रै कारणहरु मध्ये एक हो ,
नेपाल ‘अस्थिर सरकार’ को बन्दी बनाइएको छ।

आजको व्यवस्था यस्तो छ:
सांसद अर्थात् कानून बनाउने मान्छे स्वयं मन्त्री बन्न दौडछ।
दलहरू मन्त्रीको सिटका लागि व्यापार गर्छन्।
राष्ट्रको भविष्य, केही नेताका भागबन्डामा बेचिन्छ।

हामी यसलाई अन्त्य गर्न आएको छौँ।

हामी घोषणा गरेका छौँ कि:
अब नेपालमा लोकसमुदायले प्रत्यक्ष चुनिएको राष्ट्रपिति चाहिन्छ।
जनताले दिएको जनादेश ५ वर्षसम्म स्थिररूपमा बसोस्।
सांसदले कानून बनाओस्,
राष्ट्रपतिले देश चलाओस्।
एकै मान्छे, दुई दैलोमा — अब कहिल्यै हुनु हुदैन!

हाम्रो दल, नेशनल रिपब्लिक नेपाल(National Republic Nepal),
आगामी पुस्ताको निम्ति एउटा नयाँ राजनीतिक संस्कार जन्माउन आएको छ।
हामी अस्थिरताबाट स्थिरतामा
दलालीबाट लोकसमुदायमा
अराजकता बाट शु-शासनमा
देश पुर्‍याउने प्रतिज्ञा गर्दछौँ।

फागुन २१ — यो केवल चुनाव होइन,
यो प्रणाली परिवर्तनको सुरुवात हो।
नेपाललाई अब स्थिर सरकार, प्रत्यक्ष राष्ट्रपति, पूर्ण लोकतान्त्रिक समाजवाद, दिगो शान्ति र दिगो विकास सहितको नयाँ नेपाल निर्माणको लक्ष्यमा पुर्याउनु छ ।
यो बाटो हामीले खोल्छौं र खोलेका छौँ।
धन्यवाद ! जै मूलवासी!!🐝🐝🐝🐝🐝!!!

12/05/2025
07/04/2025
31/03/2025

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hajur ko Awaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category