गाउँघर चौतारी बजार

गाउँघर चौतारी बजार जहाँ सस्तो, सहज र आफ्नोपन पाइन्छ।
चिया खाँदै गफ गर्न सकिने, किनमेल गर्न सकिने, अनि सेवा पाउन सकिने सबैको साझा चौतारी।

16/07/2026

“श्रावण आयो, अब शाकाहारी स्वादको पालो।

गाउँघर चौतारी बजारमा आफ्नै डेरीको ताजा पनिरबाट बनेको पनिर मःमः,
कोदो, फापर र थुप्रै रैथाने शाकाहारी परिकारहरू तयार छन्।

यो श्रावण, परिवार र साथीभाइसँग आउनुहोस्।

गाउँघर चौतारी बजार — रैथाने स्वाद, सँगै खाने खुसी।” #गाउँघरचौतारीबजार

15/07/2026

आफ्नै आखा बनेको तात्तातो खुवाको स्वाद लियर घरको लागि लानुहुदै आमाहरु!❤️❤️

गाउँघर चौतारी बजार  गाउँघर कै न्यास्रो मेटिने ठाउँ रहेछ भन्दै पुराना कुरा सम्झेर ख्याल ठ्ट्टामा रमाउदै हाम्रो गाउँघर चौत...
15/07/2026

गाउँघर चौतारी बजार गाउँघर कै न्यास्रो मेटिने ठाउँ रहेछ भन्दै पुराना कुरा सम्झेर ख्याल ठ्ट्टामा रमाउदै हाम्रो गाउँघर चौतारी बजार नजिकै बस्नुहुने आमाहरु ❤️❤️🙏

केही फरकपन तथा नियमित सरसफाइ तथा मर्मतसम्भार गर्नको निमित्त आज २०८३/३/२७ तथा ३/२८ दिउसो ३ बजेसम्मका लागि सम्पुर्ण सेवा ब...
11/07/2026

केही फरकपन तथा नियमित सरसफाइ तथा मर्मतसम्भार गर्नको निमित्त आज २०८३/३/२७ तथा ३/२८ दिउसो ३ बजेसम्मका लागि सम्पुर्ण सेवा बन्द गरियको जानकारी गराउन चाहन्छौ🙏 यसबाट हाम्रा सम्पुर्ण भगवानरुपि ग्राहक महानुभावहरु मा पर्न गयको असुबिधा प्रती हामी क्षमा चाहन्छौ 🙏

गाउँघर चौतारी बजार
परिवार 🙏

09/07/2026

गाउँघर चौतारी बजार मोहिसङ्ग मनका कुरा अनि गाउँ सम्झाउने खेल बाघचाल! आफ्नोपन परम्परागत खेल!

08/07/2026

आफ्नो स्वास्थको ख्याल गर्दै परम्परागत रैथाने उत्पादन खोजी खोजी सेवन गरौं! गाउँघर कै न्यास्रो मेट्न आउनुहोस है गाउँघर चौतारी बजार !🙏

05/07/2026

अब बुढानीलकण्ठमा पनि गाउँघर चौतारी बजार! 🌿

नयाँ बानेश्वरको गाउँघर चौतारी बजार को त्यही विश्वास, त्यही रैथाने स्वाद अब बुढानीलकण्ठमा पनि उपलब्ध छ।

हाम्रै उत्पादनका ताजा डेरी उत्पादनहरू, जुम्लाका रैथाने किराना सामग्री तथा सुर्खेतको शुद्ध मह अब एकै ठाउँमा सजिलै पाउनुहोस्।

आउनुहोस्, आफ्नै गाउँको स्वाद र गुणस्तरको अनुभव गर्नुहोस्। #गाउँघरचौतारीबजार

असारको हिलोमा रमाउँदै, दही चिउराको स्वादमा हराउँदै! 🌾🥣​हाम्रो कृषि संस्कृति, परम्परा र मेहनतको उत्सव 'दही चिउरा खाने दिन...
29/06/2026

असारको हिलोमा रमाउँदै, दही चिउराको स्वादमा हराउँदै! 🌾🥣
​हाम्रो कृषि संस्कृति, परम्परा र मेहनतको उत्सव 'दही चिउरा खाने दिन' को यहाँहरू सबैमा हार्दिक शुभकामना। आजको दिनले सबैमा खुसी र सुखद पलहरू लिएर आओस्।
​हाम्रो 'गाउँघर चौतारी बजार' परिवारको तर्फबाट सबैलाई दही चिउराको मिठास जस्तै मिठो शुभकामना!

28/06/2026

असारको माटो र दही-चिउराको मिठास

​असारको पन्ध्र, खेतको हिलो र रोपाईंको रौनक। हिलोमा खेल्दै धानको बीउ रोप्नु मात्र असारको कर्म होइन, यो त सृष्टिको आधार पस्किनु हो। जब पसिनाले निथु्रक्क भिजेको शरीरलाई चिसो दही र खाजाको रूपमा चिउराको स्वादले स्पर्श गर्छ, तब थकाइको कुनै नामोनिसान रहँदैन। गाउँघर चौतारी बजार मा असार १५ विशेष दहि चिउराको लागि अब हजुरहरु सम्पुर्णमा निमन्त्रणा 🙏🙏

Address

लाखेचौर मार्ग, थापागाउँ, बानेश्वर।
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when गाउँघर चौतारी बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category