Everest Kinoko Pvt. Ltd.

Everest Kinoko Pvt. Ltd. A complete solution for shiitake mushroom cultivation, under Japanese technology. Welcome To Everest Kinoko Pvt. Unfortunately, high temperature is not.

Ltd.
एभरेष्ट किनोको प्राइभेट लिमिटेडमा स्वागत छ।
नेपाली बाट पढ्नुको लागि कृपया तल स्क्रोल गर्नु होला।
(株)エベレストキノコ社のサイトへようこそ!
日本語で当社の使命について詳しく知りたい場合は、以下のリンクをクリックしてください。
https://youtu.be/kvKrIl_18RI

Everest Kinoko was established in December 2013 and was registered as a private limited on 4th July 2014. "Kinoko" means Mushrooms in Japanese and Chyau (च्याउ) in the Nepali language. Shiitake means S

hii = Castanopsis, commonly called chinkapin, is a genus of evergreen trees belonging to the beech family and take = mushroom. This page is regarding various mushrooms including Shiitake mushroom cultivation. Day by day, many Nepali youth agricultural entrepreneurs are interested in doing Shiitake mushroom cultivation in Nepal. In addition, along with the South Asia countries, it has increased its influence in India, Sri Lanka, Bangladesh, and Bhutan. The number of Nepali youth agricultural entrepreneurs is increasing. However, due to the lack of technology, agricultural entrepreneurs are surrounded by problems in this business. Everest Kinoko always warmly welcomes those who are interested in Shiitake mushroom cultivation. We aim to focus mainly on Shiitake Mushrooms and extend other popular Japanese mushroom cultivation widely in the whole of Nepal. This can help our country's agricultural development, benefiting the youth agricultural entrepreneurs. We are delighted to provide our technology, which we brought from Japan. Even seemingly small businesses in our country, and the economic benefits of backfiring a bit less unemployment, despite what we may have expected. It has also taken part as the healthy mushroom of the world. Shiitake mushrooms are high in B vitamins, and they serve as a food source of vitamin D. Some shiitake health benefits include its ability to aid weight loss, support cardiovascular health, fight cancer cells, improve energy levels and brain function, reduce inflammation, and support the immune system. This mushroom cultivation makes your life rich in domestic better than working abroad. When this cultivation grows very well, any people of Nepal can be exported to either India or the third part of the other country in the world. The land of Nepal is suitable for various mushroom cultivation. Shiitake Mushroom cultivation is seasonal and produced only for four months in Nepal, but Japanese technology made possibility to produce the all year round. Because of this reason, Our Company members, who have spent near about 20 years in Japan, have learned about this business and Shiitake mushroom cultivation. Everest Kinoko will be glad to share our technology with you to provide better knowledge about Shiitake cultivation appropriately from Japan. We are dealing with the latest computerized auto machines for inoculation, hand inoculation tools, drilling machines all of these are specially made for Shiitake mushroom cultivation, thermometers, humidifiers, humidity meters, and humidity maintenance tools, auto and manual water supply tools, hygienic packing machines, and materials and Spawn ware made from Japanese collaboration, which are manufacture by our company. Our spawn can be cultivated in both summer and winter all year round. We can provide all you need. Everest Kinoko has established a laboratory with the necessary equipment to produce quality Japanese spawns of different strains. Therefore, we are here to guide you to the systems of Shiitake cultivation, which will take you through a commercial way. We will try our best to give you good planning, suggestions, and recommendations, which will be able to reach your desire. Thank you.

एभरेष्ट किनोको प्राइभेट लिमिटेडको वेबसाइटमा स्वागत छ।
एभरेष्ट किनोको सन् २०१३ डिसेम्बर महिनामा स्थापित भई सन् २०१४ जुलाई ४ तारिकमा एक निजी प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो।

एभरेष्ट किनोको,
"किनोको" को अर्थ जापानी भाषामा च्याउ हो। अर्थात "सगरमाथाको च्याउ"। विश्वकै अग्लो हिमाल नेपालको सगरमाथामा उत्पादित यस च्याउलाई विश्व बजारमा यसको एउटा छुट्टै पहिचान बनाउन, नेपाल र जापानको मौलिक भाषा समिश्रण गरी, राखिएको कम्पनीको नाम हो।
त्यसरी नै ( सिताके) को अर्थ जापानी भाषामा ("सि" बराबर कटुस, र "ताके"बराबर मसरुम) अर्थात् कटुसको मुढा फल्ने च्याउ हो।
यो पृष्ठ सिताके च्याउको खेती सहित विभिन्न मशरूमको बारेमा छ।

नेपाली भूमि विभिन्न जातका च्याउहरु खेती गर्न उपयुक्त छ । दुर्भाग्यवश, यो उच्च तापमान क्षेत्रहरूमा उपयुक्त छैन ।
दिन, प्रतिदिन नेपालमा नेपाली युवा कृषि उद्यमीहरू सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरूको संख्या बढ्दै गएको देखिन्छ । तर, प्राविधिक विज्ञहरू र प्रविधि कमीको कारण यो व्यवसाय मा समस्या आई पर्दछन्। एभरेष्ट किनोको प्रालि सदैव सिताके च्याउ खेती मा रुचि राख्ने उद्यमीहरूलाई स्वागत गर्दछ।

हाम्रो उद्देश्य मुख्य रूपले सिताके च्याउलाई ध्यान केंद्रित गरिएको छ भने अन्य जापानी लोकप्रिय च्याउहरुको खेतीलाई पनि नेपाल भरि विस्तार गर्दै जाने लक्ष्य लिएका छौं ।
हामीले जापान देखि ल्याएको यस प्रविधि भित्र्याउनको मुख्य कारण, यस च्याउहरूको खेती गर्नाले किसानहरूलाई लाभ हुनु साथै, कृषि विकासमा हाम्रो देश लाई मद्दत गर्न सक्छ। यो व्यवसाय सानो देखिने यद्यपि यसको आम्दानी मनग्य छ। देशमा बढ्दै गइरहेको वैदेशिक रोजगारीलाई स्वदेशमै स्व रोजगार सिर्जना गरी देशको मेरुदण्ड मानिने युवाहरूलाई नेपालमै स्व रोजगार बनाउनको लागि हामी उत्साहित छौं। नेपाल सरकार ले विचार पुर्याउनु पर्ने कुरा, वैदेशिक रोजगारमा पठाइनुको सट्टा, विदेशमा महँगो दामले विक्री हुने यस सिताके च्याउ लाइ नेपालमै उत्पादन गरि, उत्पादित गुणस्तरीय सिताके च्याउ लाई निर्यात गरी प्रचुर मात्रा वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ। नेपाल कृषिप्रधान देश भएकोले हामीलाई यो प्रविधि, प्रदान गर्न पाउँदा धेरै खुसी हुनेछ।

हाल यस सिताके च्याउ नेपाल लगायत दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा यसको प्रभाव दिनों बढ्दै गइरहेको छ ।त्यसैले नेपाली युवाहरुले पनि वैदेशिक रोजगारमा जानुको सत्ता स्वदेश मै यस च्याउको खेती नगदेबालीको रुपमा गरि यस बाट फाइदा लिन सकिन्छ। त्यस्तै सरकारको पनि यसमा ध्यान जानु को साथै रुख बिरुवाहरु सहज रूपमा च्याउ उद्यमीहरुलाई उपलब्ध गराउन आवश्यक देखिन्छ।

नेपालको भूमि, विभिन्न च्याउ खेती को लागि उपयुक्त भएता पनि, सिताके च्याउको उत्पादन प्राय जाडो महिना हो, र नेपालमा यसको जम्मा ४ महिना मात्र उत्पादन गर्न सकिन्छ, खुशीको कुरा यदी जापानी प्रविधि अपनाएमा, यो बर्ष भरिनै उत्पादन गर्न सकिने भएको छ।

२० बर्ष जापानमा बसि, जापानी प्रविधिको बिषयमा हाम्रो कम्पनी प्रबन्धक लाई राम्रो ज्ञान भएको कारण यसको व्यापार र सिताके च्याउ खेतीको बारेमा राम्रो ज्ञान हासिल गरेका छन्।
एभरेष्ट किनोको प्रालि, जापानी प्रविधि द्वारा सिताके च्याउ सिक्न उत्सुक युवा उद्यमी हरुलाई उचित तरिकाबाट तपाईहरु समक्ष च्याउखेती बारेमा राम्रो ज्ञान प्रदान गर्न पाउँदा खुसी हुनेछन्।

हामी तपाईहरुको सेवामा नवीनतम कम्प्यूटरीकृत स्वचालित मेसिनद्वारा सिताके च्याउको बिउ रोपाई, च्याउको बिउ रोपाईकोलागि जापानी हाते ज्यावल, मुदामा प्वाल खोप्नकोलागि बनेको विशेष ड्रिलिंग मिसिन, विशेष ड्रिलिंग बिट, थर्ममीटर, सापेक्षित आर्द्रता बढाउने मेसिन र औजारहरु, अटो र म्यानुअल पानी आपूर्ति उपकरण, स्वच्छ पैकिंग मेसिन र समाग्रीहरु, ग्रीनहाउस, बर्ष भरि उत्पादन गर्न सकिने जापानी कोलाबोरेसन च्याउका बिउहरु, इत्यादीको लागि हामीलाई सम्झनु होस्।

गुणस्तरिय च्याउहरुको बिउ उत्पादनकोलागि एभरेष्ट किनोको को आफनै प्रयोगशाला स्थापना गरिएको छ।
तसर्थ, हामीले व्यावसायिक तरिका बाट सिताके च्याउ खेतीकोलागि यहाँहरुलाई सरसल्लाह, मार्गदर्शन गरि सेवा प्रदान गर्न सकिने भएकोले, आफुले गर्न चाहेको च्याउ उत्पादनको लागि सम्पर्क राख्न सक्नु हुन्छ।
धन्यवाद।



エベレストキノコ社は2013年12月に設立され、2014年7月4日に(株)エベレストキノコとして会社登記を致しました。

”キノコ”は、ネパール語で”チィャウ”と言います。 椎茸は、椎イコール 栗。茸イコール ”キノコ”を意味します。
弊社は椎茸栽培をはじめとする様々な事業をネパールにて展開しております。代表取締役である私アショック シャヒは22年間、毎日多くのことを学びましたが、最後に山梨で本格的に、原木キノコ栽培について学び、その後ネパールへと帰国し、母国ネパールにおいて日本と同レベルの品質の原本しいたけの栽培の可能性を見出すべく、研究を重ねて来ました。それは決して楽な道のりではありませんでしたが、現在は多くのネパールの青年農業起業家達が弊社の併設する学校において技術を取得し、積極的に椎茸栽培を行っています。また、インド、スリランカ、バングラデシュ、ブータンなどの南インド諸国においても、弊社のエベレストキノコは周知されつつあります。キノコ栽培技術を熱心に学ぼうとするネパールの若年農業起業家の数は増え続けていますが、まだまだ困難な問題を抱えております。しかしながら、エベレストキノコ社はいつでも、椎茸栽培に興味のある全ての方を暖かく迎え、彼らが必要な技術を充分に学べるよう、今後とも企業努力を続けていく旨所望しております。

弊社の理念は、主に椎茸に焦点を当て、ネパール全体において広く人気のある日本の椎茸栽培を拡大して行く事です。そうする事により我が国の農業開発を支援することができ、青少年の農業起業家達に収益をもたらすことができます。私たちは日本から学んだ多くの素晴らしい技術をネパールの皆様に提供することができて非常に喜んでおります。 私共は中小企業で、今日の経済状況の悪化や失業率の増加により多くの困難を抱えておりますが、世界的なプラントベース食への移行に沿って、弊社もヘルシーなキノコをより広めて行きたいと望んでおります。


椎茸類はビタミンB群が多く、ビタミンDも摂取する事が出来ます。シイタケの健康上の利点は、体重減少を助け、心臓の血管をサポートし、ガン細胞と戦い、エネルギーレベルと高め、脳機能を改善し、炎症を軽減し、免疫システムをサポートするなどの効能があります。

エベレストキノコの栽培によって、ネパール人の若者を海外への出稼ぎへと流出させる事を防ぎ、彼らの人生を国内で豊かにして行く事が可能になります。美味しくヘルシーなキノコの栽培に成功すれば、お肉の代用として、ベジタリアンが多いインドや諸外国へと輸出することが出来ます。雄大なヒマラヤ山脈の麓である肥沃なネパールの土壌は、様々なキノコの栽培に適していますが、残念ながら、高温の場所においては適していません。 シイタケ栽培は季節の影響でネパールでは4ヶ月間しか生産されていませんが、日本の技術を使い、一年中生産する可能性が見出せました。このため、日本で約22年間勤めてきた当社のメンバーは、この事業と椎茸の栽培について学び、これまで日本においてで学んだ事を活かして、これからも惜しみなく、これまで培って来た技術を皆さんと分かち合いたいと考えています。


弊社は最新のコンピュータ化された機械を扱っており、種菌するため手動式移植機、穴あけ機、日本生産ドリルやビットなど、これらは全てシイタケ栽培のために特別に作られたものです。また温度計、加湿器、湿度計、湿度管理ツール、自動および手動給水ツール、衛生包装機、日本からの協力で生産したしいたけ菌などによって、一年中、夏と冬の両方でキノコ栽培を行なう事が可能となりました。我々はキノコ栽培に必要とするノウハウの全てを皆様ご提供出来ると自負しております。


またエベレストキノコ社は、様々な日本のキノコ品種栽培の為に必要な設備を備えた研究所を設立しました。弊社の目的は、収益を伴うキノコ栽培を様々な方法でネパールの皆様にご提案して行きたいと願っており、その為の努力は惜しまない事をお約束致します。どうぞ今後とも、エベレストキノコ社を暖かくお見守り下さいますよう、宜しくお願い致します。

(株) エベレストキノコ
代表取締役社長
アショック シャヒ

31/03/2025

सम्पूर्ण सिताके च्याउ उद्यमीहरूको लागि खुसीको खबर!
यस वर्ष 2025 देखि एभरेष्ट किनको प्राली द्वारा तालिम प्राप्त सम्पूर्ण उद्यमीहरूलाई प्रतिस्पर्धाको आधारमा पुरस्कार गरिने व्यवस्था गरिएको छ।
कृपया धैर्य गर्नुहोला ! विस्तृत विवरण पोष्ट हुँदैछ।

Self-employment while living in Nepalतपाईँ र हाम्रो साथ हातेमालो गरी, नेपालमै बसेर हाम्रो काम निरन्तर विदेशबाट फर्केका र...
22/03/2025

Self-employment while living in Nepal
तपाईँ र हाम्रो साथ हातेमालो गरी, नेपालमै बसेर हाम्रो काम निरन्तर विदेशबाट फर्केका र स्वदेशमै बसेका नेपाली दाजु भाईहरू लाई हाम्रो अनुभवले जानेका कुराहरू Share गर्दै, रोजगारी दिने अभियानमा हामी लागि परिरहेका छौँ।
धन्यवाद।

सिताके च्याउ Shiitake mushroom “मेहनत गर्ने युवालाई बिदेसिनु जरूरी छैन, नेपालमै बसी फलाउन सकिन्छ सुन”एभरेष्ट किनोको प्राइभ...

18/03/2025

हाल नेपालको च्याउ उद्योगमा भइरहेको तीतो सत्य र यथार्थ कुरा भनेको मन्त्री तथा नेताहरू द्वारा खादा ओड्याएर प्रमाणपत्र वितरण गरी सम्मान गर्ने प्रचलन वृद्धि भइरहेको देखिन्छ। के साँच्चिकै युवा कृषि उद्यमीहरूले चाहेको कुरा त्यही नै हो त?

हाम्रो अनुभवले हामीलाई भन्छ कि, कृषकलाई certificate र सम्मान होइन हजुर ! उच्च गुणस्तरिय विउ, आधुनिक प्रविधि, तालिम र कृषि औजारको जरुरी हुन्छ । र साथै किसान र उपभोक्ता बिचको बिगबिगीलाई अन्त गर्न बिचौलिया रहीत हुनु पर्दछ।

हामीले ४ महिनाभित्र सिताके च्याउ फलाइसकेका छौं भने, अवको हाम्रो उद्देश्य ३ महिना भित्र  फलाउने रहेको छ।मुढामा सिताके च्य...
09/03/2025

हामीले ४ महिनाभित्र सिताके च्याउ फलाइसकेका छौं भने, अवको हाम्रो उद्देश्य ३ महिना भित्र फलाउने रहेको छ।
मुढामा सिताके च्याउको बिउ रोपेर एक महिनाको रिपोर्ट
We have grown shiitake mushrooms within 4 months, and this time, our goal is to grow them within 3 months.
Shiitake Mushroom Cultivation, Kharibuse Report 2025.

Welcome To Everest Kinoko Pvt. Ltd. एभरेष्ट किनोको प्राइभेट लिमिटेडमा स्वागत छ।नेपाली बाट पढ्नुको लागि कृपया तल स्क्रोल गर्नु होला। 日....

09/03/2025

हामीले ४ महिनाभित्र सिताके च्याउ फलाइसकेका छौं भने, अवको हाम्रो उद्देश्य ३ महिना भित्र फलाउने रहेको छ।
मुढामा सिताके च्याउको बिउ रोपेर एक महिनाको रिपोर्ट
We have grown shiitake mushrooms within 4 months, and this time, our goal is to grow them within 3 months.
Shiitake Mushroom Cultivation, Kharibuse Report 2025.

यस वर्ष 2025 Feb. 6th E 206 सिताके च्याउको बीउ रोपेर १२ दिनको रिपोर्ट
18/02/2025

यस वर्ष 2025 Feb. 6th E 206 सिताके च्याउको बीउ रोपेर १२ दिनको रिपोर्ट

10/02/2025
10/02/2025

धनकुटा हिले बजारका सिताके च्याउ उद्यमी सिताके च्याउ खेतीमा तेस्रो वर्षमा प्रवेश गरि, आज च्याउको बिउ रोपाईको लागि अत्याधुनिक मेसिनका साथ सिताके च्याउको बिउ गाडीमा लोड हुँदै गरेको क्षण....

Address

Ward No. 13, House No. 232/64, Tahachal Dol Marg
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9779818422512

Website

https://www.youtube.com/@EverestKinokoKathmanduNepal

Alerts

Be the first to know and let us send you an email when Everest Kinoko Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Kinoko Pvt. Ltd.:

Share