09/03/2026
नुवाकोट डेरीको लागी फुल टाइम काम गर्ने मान्छे को आवश्यक परेकोले योग्य तथा इन्छुक ब्यक्तिले सम्मर्क गर्नुहोला ।
१. केटा ( Factory helper ) गर्नुपर्ने काम ।
-दूध प्रशोधन, घ्यु,नौनी,पनिर उत्पादन ।
२. केटी ( Cleaning ) गर्नु पर्ने काम ।
-सरसफाई तथा सफाई सम्बन्धी काम
- सुविधा:
- केटाका लागि खान बस्नको व्यवस्था ।
- तलब: छलफलबाट तय गरिने
नुवाकोट डेरी सितापाईला
फोन नं . 9851093338