sujan panta officecial

sujan panta officecial Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from sujan panta officecial, Grocers, Kathmandu.

18/01/2026
25/12/2025
आज  ‘क्रिसमस डे’ सबैमा शुभकामना 🙏 हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन्। २०२५ वर्षअघि डि...
25/12/2025

आज ‘क्रिसमस डे’ सबैमा शुभकामना 🙏
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन्।
२०२५ वर्षअघि डिसेम्बर २५ तारिख आजकै दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुशियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। येशुले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए।

24/12/2025

जापानीज एन्ड चाईनजि रेस्टुरेन्ट ठमेल
स्वग्तम छ सम्पूर्ण लाई
🙏🙏🙏🙏🙏🙏
सम्पूर्ण खाना हरु 20%डिस्काउन्ट मा 😐️😐️😐️☺️☺️😚

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when sujan panta officecial posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category