Ganesh Bist official

Ganesh Bist official नमस्कार🙏🙏 म सुदुरपश्चिम बाट 🇳🇵❣️🙏
मेरो page लाई सबै साथिहरू ले follow, like, comment गरिदिनु होला।🙏 ❤

02/06/2026

2️⃣0️⃣2️⃣6️⃣. Dipendra Singh Airee’s year. 💛😉📸 CAN      Cricket Association of Nepal-CAN
22/05/2026

2️⃣0️⃣2️⃣6️⃣. Dipendra Singh Airee’s year. 💛😉

📸 CAN

Cricket Association of Nepal-CAN

कैलालीबाट डाेटी सरूवा भएका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दकाे कार्यकाल : एक कराेड ७...
21/05/2026

कैलालीबाट डाेटी सरूवा भएका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दकाे कार्यकाल : एक कराेड ७८ लाखकाे अवैध सामान ब•रामद, ३३५ जनामाथि मु'द्दा चलाए र ९ किलाे च`रेस ब'रामद

हेर्नुहाेस् चन्दकाे कार्यकालकाे प्रगति विवरण

📅 मिति २०८२ वैशाख २१ गतेदेखि २०८३ जेठ ७ गतेसम्म
✅ भन्सार छलिका सामान बरामद
💰 रु. १ करोड ७८ लाख ५७ हजार ८७० बराबर
✅ लागू¡औषध नियन्त्रणमा ठूलो सफलता
📌 मुद्दा दर्ता – ३९
👥 प!क्राउ – ६२ जना
🌿 च´रेश – ९ किलो १३९ ग्राम
💉 हेरोइन – ९० ग्राम ३१४ मिलिग्राम
💊 विभिन्न क्याप्सुल – ६५० थान
✅ कुल आप!राधिक मुद्दा विवरण
📂 मु!द्दा दर्ता – ३९४
👥 पक्रा!उ – ३३५ जना
👩 महिला – ३१
👨 पुरुष – ३०४
✅ मुद्दा फर्छ्यौट
✔️ फर्छ्यौट – २४०
⏳ बाँकी – १५०
📌 पेन्डिङ – २५७
✅ फरार प्रति वादी प क्राउ
⚖️ अदालतबाट फरार – ३३८
🔒 पक्राउ – १०७ जना (३१.६५%)
✅ कारागारबाट फरार प!क्राउ
🚔 फरार – ६७
🔐 प!क्राउ – ३७ जना (५५.२२%)
✅ अन्य कारबाही
🪵 अवैध काठ बरा!मद – रु. ८ लाख ९ हजार २९०
🏗️ गिट्टी–बालुवा उत्खनन का!रबाही – रु. ५० हजार
🍶 अ!वैध घरेलु मदिरा – १७७७ लिटर
🛢️ कच्चा पदार्थ – ६२०० लिटर

15/05/2026

बधाई ! निरुता ठगुन्ना नेपाली महिला भलिबल टिमको नयाँ कप्तान नियुक्त भएकी छिन् । ३ करोड नेपालीको तर्फबाट निरुतालाई हार्दिक...
15/05/2026

बधाई ! निरुता ठगुन्ना नेपाली महिला भलिबल टिमको नयाँ कप्तान नियुक्त भएकी छिन् । ३ करोड नेपालीको तर्फबाट निरुतालाई हार्दिक बधाई तथा शुभकामना। ❤️😍😘

09/05/2026

ज्यु ले भनेको-: मेरा ज्वाइँसाप त सदावहार Hanxom होइसिन्छ 😎👌👌✅🤣
08/05/2026

ज्यु ले भनेको-: मेरा ज्वाइँसाप त सदावहार Hanxom होइसिन्छ 😎👌👌✅🤣

08/05/2026

@

PM Jodi Paul Shah   Ganesh Bist official
07/05/2026

PM Jodi Paul Shah Ganesh Bist official

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Ganesh Bist official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh Bist official:

Share