कानुङ लाङघाली मार्ट एन्ड सप्लायर्स

  • Home
  • Nepal
  • Khaireni
  • कानुङ लाङघाली मार्ट एन्ड सप्लायर्स

कानुङ लाङघाली मार्ट एन्ड सप्लायर्स दैनिक उपभोग्य किराना सामान सहित पशुपक्षिका दाना चापट तथा गुडा चिउरा भुस सहुलियत दरमा उपलब्ध छ

30/10/2024

तिहारको उपलक्ष्य मा सम्पूर्ण ग्राहक मानुभावमा हार्दिक शुभकामना ।

07/04/2024

खुसीको खबर
ग्राहकहरुको मागलाई मध्यनजर गर्दै हाम्रो पसलमा खाना पकाउने ग्यास सिलिन्डर पनि उपलब्ध रहेको सम्पूर्ण ग्राहक मानुभावमा जानकारी गराउन चाहान्छौ ।

29/01/2024

उधारो लगेका सग पैसा माग्दा माग्दै लाज लागी सक्यो तर पैसा तिर्नु पर्ने मान्छेलाई पट्टक्कै लाज छैन यस्तै छ हिजोआजको कहानी !

15/01/2024

माघ्या सकराटी २०८० को सम्पूर्णमा शुभ कामना

बलिहाङ तिहारको उपलक्ष्य मा सम्पूर्ण ग्राहक मानुभावमा हार्दिक शुभकामना सहित सयपत्री फुलको सुन्दर माला उपलब्ध रहेको जानकार...
12/11/2023

बलिहाङ तिहारको उपलक्ष्य मा सम्पूर्ण ग्राहक मानुभावमा हार्दिक शुभकामना सहित सयपत्री फुलको सुन्दर माला उपलब्ध रहेको जानकारी गराउदछौ ।

18/09/2023

हरितालिका तीज तथा विश्वकर्मा पुजाको सम्पूर्णमा हार्दिक शुभकामना l

20/08/2023
14/04/2023

नयाँ बर्ष २०८० सालको सबैमा शुभकामना ।

08/12/2022

उधौली पर्व / य:मरि पुन्हिको सम्पूर्णमा हार्दिक शुभकामना

24/10/2022

बलिहाङ तिहार, छठ्पर्व, नेपाल सम्बत ११४३ को अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनमा सुख समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।

कानुङ लाङ्घाली मार्ट एन्ड सप्लायर्स
देवदह ३, सेमराहाना रुपन्देही

04/10/2022

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं २०७९ को हार्दिक मंगलमय शुभकामना ।
नवदुर्गा भवानीको कृपाले सबैको दशैँ विशेष होस् साथै
माताले सबैको रक्षा र कल्याण गरून् |

30/08/2022

हरितालिका तिजको सबैमा हार्दिक शुभकामना

Address

Khaireni

Telephone

+9779862254329

Website

Alerts

Be the first to know and let us send you an email when कानुङ लाङघाली मार्ट एन्ड सप्लायर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कानुङ लाङघाली मार्ट एन्ड सप्लायर्स:

Share