31/12/2024
हार्दिक कृतज्ञता तथा आभार !!!! यही मिति २०८१/९/२२ गते बाट संयुक्त गोला युथ कल्ब ले खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हुदा। यश गेमलाइ सब्य र भब्य का साथ खेललाइ सप्पन्न गर्न को निम्ति आर्थिक रुप मा सयोग गर्नु हुने खेलपेर्मी समाजसेबी आदरणीय श्री लालकुमार राइ ज्यु बाट हामिलाइ ब्याक्तिगत रुपमा नगद रु 5000 सहयोग गर्नु भएको हुनाले सयुक्त गोला युथ कल्बको तर्फबाट उहाको सहयोगको उच्च कदर गर्दै आगमी दिनहरुमा पनि येस्तै साथ सहयोगको आपेक्षाको साथ तपाइको उज्वल भबिस्यको कामनाका साथै हार्दिक कृतज्ञता तथा आभार प्रकट गर्दछौ ।🙏🙏