Shankhadevi Fresh House

Shankhadevi Fresh House We have started our own chicken farm for fresh supply live chicken@! Fresh and hygiene meat @ Remember us for fresh and hygeinic meat...

नयाँ बर्ष २०८३ सालको हाम्रा सम्पुर्ण ग्राहकमहानुभाव हरुमा हार्दिक मंगलमय शुभकामना !!!! 🎉🎉यो नयाँ बर्षले जिवनमा नयाँ जोश ...
13/04/2026

नयाँ बर्ष २०८३ सालको हाम्रा सम्पुर्ण ग्राहकमहानुभाव हरुमा हार्दिक मंगलमय शुभकामना !!!! 🎉🎉
यो नयाँ बर्षले जिवनमा नयाँ जोश नयाँ जांगर र नयाँ उमंगको सृजना गरोस् यहि छ शुभकामना🙏🙏
✨ताजा तथा गुणस्तरीय मासुको लागि सदैव शंखादेवी फ्रेस हाउसलाइ सम्झ्नुहोस ।।।✨🙏
📌महालक्ष्मी-८, शंखादेवी, ललितपुर
☎️01-5709524/ 9705784437

06/04/2026

🙏🙏🙏📌शंखादेवी फ्रेश हाउस📌महालक्ष्मी -८, शंखादेवी, ललितपुर 📞०१-५५०९५२४ / ९७०५७८४४३७ ताजा तथा गुणस्तरीय मासुको लागि सदैव शंखादेवी फ्रेश हाउसलाइ सम्झिनुहोस।।।✨🙏🙏

15/02/2026

महाशिवरात्री २०८२ को हार्दिक मंगलमय शुभकामना !!!🙏🙏
ताजा तथा गुणस्तरीय मासुको लागि सदैव शंखादेवी फ्रेस हाउसलाइ सम्झिनुहोस!!!
📌महालक्ष्मी-८, शंखादेवी
📞01-5709524 ; 9705784437

माघे सङ्क्रान्तिको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!!!🙏🙏🙏📌शंखादेवी फ्रेश हाउस📌महालक्ष्मी -८, शंखादेवी, ललितपुर 📞०१-५५०...
14/01/2026

माघे सङ्क्रान्तिको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!!!🙏🙏🙏
📌शंखादेवी फ्रेश हाउस
📌महालक्ष्मी -८, शंखादेवी, ललितपुर
📞०१-५५०९५२४ / ९७०५७८४४३७
ताजा तथा गुणस्तरीय मासुको लागि सदैव शंखादेवी फ्रेश हाउसलाइ सम्झिनुहोस।।।✨🙏🙏

27/09/2025

✨✨हाम्रो यस शंखादेवी फ्रेश हाउसले आयोजना गरेको चिठ्ठा कार्यक्रमको आज नतिजा सार्वजनिक भएको छ ।
बिजेताहरुको नाम निम्न रहेको छ:
पहिलो पुरस्कार : रु ५००० को फ्री कुपन (मणि थापा)
दोस्रो पुरस्कार : रु. ३००० को फ्री कुपन (दिपेस खड्का)
तेस्रो पुरस्कार : लोकल भाले -१ (सरीता खत्री)
चौथो पुरस्कार: मम, ससेज र अचार (गणेश बस्नेत)
सान्त्वना पुरस्कारहरु:
उपहार मार्टको तर्फबाट ५ जनालाई २०० ग्रामको निश्चल चियापत्ती :
>शुष्मा के. सि
>दानुरी शेर्पा
>साजन परियार
>रुपा खत्री
>मनिसा सुनुवार
उपहार मार्टको तर्फबाट ६० ग्रामको वाइवाइ 1 बाकस : (सुयोग नेपाल )
उपहार मार्टको तर्फबाट 2.25 लिटरको कोक 2 जनालाई:
>सशिल गुरुङ
>समीर तामाङ
जगेको भान्छा घरको तर्फबाट दुई जनाको डिनर कुपन
>डिलक्स राई
शंखादेवि डेरी तरकारी तथा फलफुल पसलको तर्फबाट रु . ५०० को फ्री भौचर (श्रीजना चौधरी )
शंखादेवी तेल मिलको तर्फबाट ३ लिटर शुद्द तोरीको तेल (अर्जुन लामा)
रिबिनी डिजिटल फोटो स्टुडियोको तर्फबाट 12×18 को फोटो फ्रेम (दशरथ के. सि)
बिजेताहरुलाइ धेरै धेरै बधाई !!!!!🙏🙏🙏

✨✨हाम्रो यस शंखादेवी फ्रेश हाउसमा श्रावण १० गते बाट शुरु भएको लक्की ड्र अब केहि दिन मात्र बाकी छ ।✨✨यस लक्की ड्रको नतिजा...
21/09/2025

✨✨हाम्रो यस शंखादेवी फ्रेश हाउसमा श्रावण १० गते बाट शुरु भएको लक्की ड्र अब केहि दिन मात्र बाकी छ ।✨
✨यस लक्की ड्रको नतिजा यहि असोज ११ गते फसबुक तथा टिकटोक बाट लाइभ हुनेछ !!!
समय : दिनको ११.०० बजे बाट
यदि हजुरहरु नजिकै हुनुहुन्छ भने हामीसंग यही आएर जोडिन सक्नु हुनेछ !!!🙏🙏🙏
हजुरहरु यदि कोहि छुट्नु भएको छ भने आजै फ्रेश हाउस आएर आफ्नो भाग्य चिट्ठा हाल्नुहोला है त !!!😊😊
हाम्रो टिकटक पेजलाई फलो गर्नुहोला है !!
📌शंखादेवी फ्रेश हाउस
महालक्ष्मी-८ शंखादेवी , ललितपुर
📞01-5709524 ; 9705784437
Thapa

Address

Mahalaxmi-8, Shankhadevi
Lalitpur
44708

Opening Hours

Monday 05:30 - 20:00
Tuesday 05:30 - 20:00
Wednesday 05:30 - 20:00
Thursday 05:30 - 20:00
Friday 05:30 - 20:00
Saturday 05:00 - 20:30
Sunday 06:00 - 20:00

Telephone

+977-5709524

Website

Alerts

Be the first to know and let us send you an email when Shankhadevi Fresh House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category