18/03/2026
🇳🇵🐎 घोडेजात्राको हार्दिक शुभकामना!
परम्परा, साहस र संस्कृतिको प्रतीक यस महान पर्वले तपाईंको जीवनमा खुशी, समृद्धि र सफलता ल्याओस्।
✨ यस शुभ अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र स्वास्थ्यको कामना गर्दछौं।
❤️ Choicemandu Family बाट घोडेजात्राको हार्दिक शुभकामना!