Ishwor News Page

Ishwor News Page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ishwor News Page, Grocers, Rolpa Ghartigaun, Liwang.

दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् ।  घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको अम्बिकेश्वरी यातायात प्राल...
17/03/2025

दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस आज दिउँसो २ बजे बेल्झुण्डी नजिकै मोटरसाइकल सँग ठोक्किदा दुर्घटना भएको हो. घाइतेहरूको विवरण अझै आउन बाँकी छ...

दुःखद खबर राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. २ मा अटाे दुर्घटना भएकाे छ ।दुर्घटनामा रुन्टीगढी २ धरमपानी निबासी वर...
11/02/2025

दुःखद खबर
राेल्पा काे रुन्टीगढी गाउँ पालिका वडा नं. २ मा अटाे दुर्घटना भएकाे छ ।दुर्घटनामा रुन्टीगढी २ धरमपानी निबासी वर्ष ५० का इन्द्रबहादुर घर्ती काे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन घाइते हुनेमा रा १ ह ५४९१ नंबर अटाे चालक रुन्टीगढी १ राम्ली निवासी मनराज नेपाली रहेका छन भने अर्का एक जना गरि २ जना लाई दाङ हस्पिटल रिफर गरिएकाे अस्थायी प्रहरी चाैकी सुर्पालले जनाएको छ ।

रुन्टीगढी २ लामिडाँडामा खानेपानीको हाहाकार भिडियो: होलेरी खबर मा हेर्न सक्नु हुन्छ।
08/02/2025

रुन्टीगढी २ लामिडाँडामा खानेपानीको हाहाकार
भिडियो: होलेरी खबर मा हेर्न सक्नु हुन्छ।

दु:खद खबर माडी गाउँपालिका देखि दाङ तर्फ जादै गरेको  लु १ च ९४०६ नम्बरको बोलेरो गाडी (सामान बेच्ने) दुर्घटना   त्रिवेणी ग...
08/02/2025

दु:खद खबर
माडी गाउँपालिका देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी (सामान बेच्ने) दुर्घटना त्रिवेणी गाउँपालिका ७ नन्दिखोला रोल्पामा हुदा एक जनाको घटनास्थलमै मृत्युु भएको छ भने ५ जना सवार रहेकोमा २ जना बच्चा घाइते र चालक सहित १ जना सकुशल रहेका छन् ।

दु:खद खबर भारतमा भएको पुष्पक रेल दु'र्घटनामा परी एक नेपाली महिलाले गुमाइन ज्यान ।स्रोत-  सामाजिक सञ्जाल
23/01/2025

दु:खद खबर भारतमा भएको पुष्पक रेल दु'र्घटनामा परी एक नेपाली महिलाले गुमाइन ज्यान ।
स्रोत- सामाजिक सञ्जाल

रोल्पाको गंगादेव गाउँपालिका वडा १ ओतमा जीप दुर्घटना भएको छ।दुर्घटनामा घाइतेलाई अहिले घर्तिगाउँ स्मृति अस्पतालमा उपचार भै...
23/01/2025

रोल्पाको गंगादेव गाउँपालिका वडा १ ओतमा जीप दुर्घटना भएको छ।
दुर्घटनामा घाइतेलाई अहिले घर्तिगाउँ स्मृति अस्पतालमा उपचार भैरहेको र एकजनाको अवस्था गम्भीर छ । एकजनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य विवरण आउन बाँकी रहेको छ ।
स्रोत: सामाजिक सञ्जाल

बसको ठक्करबाट १ को मृत्यु रुन्टीगढी ७ बलबाङ घर भइ रुन्टीगढी ६ कुर्जा बस्दै आएकि अन्दाजी ७५ बर्षिय मनबुजा बिक को घोराही द...
21/01/2025

बसको ठक्करबाट १ को मृत्यु
रुन्टीगढी ७ बलबाङ घर भइ रुन्टीगढी ६ कुर्जा बस्दै आएकि अन्दाजी ७५ बर्षिय मनबुजा बिक को घोराही देखि डुब्रिङ रोल्पाका लागि छुटेको रा १ ख २३५६ नम्बरको यात्रुबहाक बसले डुब्रिङको माथिको मोडमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।घटनास्थलमा ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी र ट्राफिक प्रहरी पुगेर अनुसन्धान भैइरहेको छ ।
तस्बिर : होलेरी खबर

बुधबार साझ रोल्पाको होलेरीबाट दाङको आकाशमा देखिएको वादल ।तस्वीर : होलेरी खबर
08/01/2025

बुधबार साझ रोल्पाको होलेरीबाट दाङको आकाशमा देखिएको वादल ।
तस्वीर : होलेरी खबर

Address

Rolpa Ghartigaun
Liwang

Website

Alerts

Be the first to know and let us send you an email when Ishwor News Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category