15/09/2023
धेरै लामो समय पछि यो पेज चलाउदै छु। किन भने मन्दिर जिरण भएको र त्यसको पुर्ण स्थपनाको निम्ति स्थानीय सरकारको अपिस डेलिकेसन हिडदा-हिडदा कोहि कसैले आर्थिक सहयोग नगरे पस्चात समितिले नै ऋण गरि मन्दिर पुनर स्थापना गर्न सफल भैइयो।
नब दुर्गा मन्दिर मध्यबिन्दु १२ भु.पु सिरानमा रहेको जिरण भएकोले शो मन्दिरको पुनर सम्रचना ।
Madhyabindu/12
Lumbini
124
Be the first to know and let us send you an email when नब दुर्गा मन्दिर मध्यबिन्दु १२ भु.पु सिरान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to नब दुर्गा मन्दिर मध्यबिन्दु १२ भु.पु सिरान: