Rishab Mobile & Stationary Online Service

शिक्षक सेवा आयोग निमाबि को परिक्षा  सरेको छ।
18/05/2026

शिक्षक सेवा आयोग निमाबि को परिक्षा सरेको छ।

06/05/2026

“तोकेको शुल्क नबुझाएमा सम्बन्धित निकायद्वारा फारम अस्वीकृत (reject) गरिनेछ।”

बुटवल परिक्षा केन्द्र ।।खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
24/04/2026

बुटवल परिक्षा केन्द्र ।।
खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

📢 सूचनागणक तथा सुपरिवेक्षकको आवेदन मिति थप भएको छ। इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिनुहोस्।
04/02/2026

📢 सूचना
गणक तथा सुपरिवेक्षकको आवेदन मिति थप भएको छ। इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिनुहोस्।

19/12/2025

नि.मा.वि. अध्यापन अनुमतिपत्रको परीक्षामा सफल हुनुभएको सम्पूर्णलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎉🙏

10/12/2025

शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ बमोजिम विद्यालयबाट प्राप्त निवेदन दर्ता विवरण ।

Address

Marchwari-5 Orwaliya
Lumbini

Alerts

Be the first to know and let us send you an email when Rishab Mobile & Stationary Online Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rishab Mobile & Stationary Online Service:

Share

Category