JK vlog

JK vlog "नयाँ यात्रा,नयाँ कथा र मिठा पलहरू साट्दै !🌄 जोडिनुहोस्, माया दिनुहोस् र सँगै अघि बढौँ।♥️

02/09/2026
01/09/2026

Sad 😭😭 News

दु:खद खबर 😭😭
01/09/2026

दु:खद खबर 😭😭

😪 दुःखद खबर : रसुवाको बाढीले खोस्यो कोहलपुरका नहकुल शर्मा
बाँकेको कोहलपुर नगरपालिका–११ का नहकुल शर्माको शव गोरखामा भेटिएको छ। उनी रसुवा भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए।
कर्तव्य निर्वाहका क्रममा रसुवामा रहेका नहकुललाई भोटेकोशीमा आएको विनाशकारी बाढीले सदाका लागि परिवारबाट टाढा बनाइदिएको छ। केही दिनदेखि बेपत्ता रहेका उनको शव गोरखामा भेटिएपछि परिवार, आफन्त र शुभेच्छुकमाझ शोक छाएको छ।
घर फर्किने आशामा आँखा ओछ्याएका परिवारले अन्ततः प्रिय नहकुललाई शवका रूपमा देख्नुपर्दाको पीडा कति असह्य होला! 😪💔
कोहलपुरले एक होनहार नागरिक गुमाएको छ, परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ।
भावपूर्ण श्रद्धाञ्जली नहकुल शर्मा। 🕊️🙏
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

31/08/2026

📢📢जनता को आवज

रास्वपा महामन्त्री Bipin Kumar Acharya ज्युले आफ्नो  परिवार  र संस्थाको‌ तर्फबाट  'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'...
31/08/2026

रास्वपा महामन्त्री Bipin Kumar Acharya ज्युले आफ्नो परिवार र संस्थाको‌ तर्फबाट 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ‌रु. १,०१,११,१११(एक करोड एक लाख एघार हजार एक सय एघार) जम्मा गर्नु भएकोमा हृदयदेखि नै धन्यबाद 🙏🇳🇵।

31/08/2026

शुभ समाचार भगवान सानी नानी को बाबा मम्मी सकुशल हुनुहुदो रहेछ।यसरी नै अरू परिवार को पनि मिलन भएको शुभ खबर सुन पाइयोस्।🙏❤️

31/08/2026
31/08/2026

उहाको समान्न को लागि भएनी यो भिडियो धेरै भन्दा धेरै सेयर गर्नु होला।🙏धन्यवाद ❤️👇

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when JK vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category