Jaya Bindash

Jaya Bindash सबै जना लाईक ,कमेन्ट,फल्लो र सेयर गर्दै जोडिनुहोला। धन्यावाद

16/04/2026

भर्खरै त्रिशुलीमा गाडी खसेको जानकारी आएको छ। हे भगवान मानवीय क्षति नहोस् 🙏

14/04/2026

नेपाल सरकारको प्रतिबध्दता पत्र स्वागत योग्य छ । राम्रो काम को प्रशंसा गरी उनि हरु को देश प्रति को जिम्मेवारी लाइ बढाउँछ

मुख्य विषय
*५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने।
*विद्यार्थीका लागि: 'Earn While You Learn' (पढ्दै कमाउँदै) मोडेल लागू गर्ने।
*५ वर्षभित्र आर्थिक वृद्धिदर: औसत ७ प्रतिशत।
*प्रतिव्यक्ति आय: ३,००० अमेरिकी डलर।
*कुल गार्हस्थ्य उत्पादन (GDP): १०० अर्ब डलरको नजिक पुर्‍याउने।
*गरिबीलाई १० प्रतिशतमा झार्ने।
* २०४६ सालपछिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन।
*निजामती सेवा र शिक्षण संस्थाबाट दलीय ट्रेड युनियन खारेज।
*सार्वजनिक सेवामा 'टाइम कार्ड' र कागजविहीन डिजिटल प्रणाली।
*आगामी दशकमा ३०,००० मेगावाटको विद्युत् उत्पादन लक्ष्य।
*किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित पेन्सन।
*२०८८ सम्म कुल बजेटको ८ प्रतिशत स्वास्थ्यमा पुर्‍याउने।
*प्रत्येक प्रदेशमा अत्याधुनिक नमुना समावेशी विद्यालय।
*जलन पीडित र विपन्नका लागि नि:शुल्क उपचारको ग्यारेन्टी।

सुशील सिंह राठौर,आफू नेपाल प्रहरीको AIG अनि छोरी इन्स्पेक्टर।🙏
14/04/2026

सुशील सिंह राठौर,आफू नेपाल प्रहरीको AIG अनि छोरी इन्स्पेक्टर।🙏

13/04/2026

राजनिती मा लागेर अकुत सम्पती कमाउनु र कमाएर राजनिती मा आउनु धेरै फरक कुरा हो,यति कुरो बुझिराख झोलेहरू हो।🤫🤫

प्रतिनिधि सभाका नवनिर्बाचित उपसभामुख रुबि कुमारि ठाकुर पद तथा गोपनियताको शपथ लिदै ❤️
10/04/2026

प्रतिनिधि सभाका नवनिर्बाचित उपसभामुख रुबि कुमारि ठाकुर पद तथा गोपनियताको शपथ लिदै ❤️

10/04/2026

लुटेराहरूको लुट धन्दा बन्द होला जस्तो छ।🤣

गलत लाई गलत हो भने आट गर्नु नै ठुलो कुरा हो। धन्यवाद
09/04/2026

गलत लाई गलत हो भने आट गर्नु नै ठुलो कुरा हो। धन्यवाद

07/04/2026

अब एउटै स्कुलमा पटक–पटक admission fee लियो भने कारबाही: शिक्षा मन्त्रालयले यस्तो गर्ने विद्यालयमाथि कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिन संघीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ । 😮

07/04/2026

Good news:
सरकारले पेट्रोल डिजेल र मट्टीतेलमा लाग्दै आएको कर ५०% घटाएको छ। धन्यवाद सरकार ♥️👏

05/04/2026
05/04/2026

यथार्थ यही हो।👏👏

05/04/2026

यो मीठो आयो |

३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ। - Sudan Gurung

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Jaya Bindash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category