Sachet Newar

Sachet Newar tik tok video 10.5 million

03/08/2025

Suraj Electronicsphone Number :984-5052310
offers 14500 price 2 year guarantee Novamax Bharatpur 1 pulchok kantipur dental side Suraj Electronicsphone

16/06/2025

चरी मर्यो सिसैको...
Raaz Sayami को Pre Gala Round को प्रस्तुति ......
video:- AP1TV

हाम्रो प्यारो भाइ 𝗥𝗮𝗮𝘇 𝗦𝗮𝘆𝗮𝗺𝗶, Nepal idol Season 6 को Top 16 Gala round मा पुग्न सफल भएको छ। अब आउने अघिल्लो एपिसोड, राउन्ड मा हामी सबैजनाले उसलाई सपोर्ट गरौँ। अब आउने एपिसोडहरूमा, राउन्डहरूमा Voting को पनि सुविधा रहनेछ। यदि भाइ आउने राउन्डहरूमा safe भयो भने त ठिकै छ, यदि danger zone मा पर्यो भने हामी सबैले उसलाई voting गरेर बचाउन सक्छौँ।

यसपाली हामी नेवा:हरुको छोरो sayami Nepal idol season 6 मा Top 16Gala पुगिसकेको छ र अबको यात्रा भनेको नै हो सक्दो भन्डा सक्दो गरिदिनुहोला र यसपालिको Nepal idol, नेवा: को छोरो बनेको हेर्न पाउँ।

भोटिङको लागि यो #भिडियो आएको सोमबार बिहान 7 बजे सम्म मात्र खुला रहनेछ। सक्दो भन्डा सक्दो गरिदिनुहोला धन्यवाद 🙏🙏🙏

नेपाल भित्रबाट भोटिङ गर्नको लागि Esewa

नेपाल बाहिरबाट भोटिङ गर्नको लागि MoMo app

Nepal idol Season 6, 𝗥𝗮𝗮𝘇 𝗦𝗮𝘆𝗮𝗺𝗶 सँग जोडीरहनुहोला है त।

Address

Narayanghat

Website

Alerts

Be the first to know and let us send you an email when Sachet Newar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category