HarryBhai Suppliers

HarryBhai Suppliers Everything is a Electrics & electronics Touching life everyday

शुभ बिहानी !!🙏🏻🙏🏻आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा - बालबालिकाको अक्...
03/02/2025

शुभ बिहानी !!🙏🏻🙏🏻
आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा - बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू बसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।
प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ। सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको छ।
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन !🙏🏻🙏🏻🙏🏻

HarryBhai Suppliers
Likhu-1Dhikure

27/09/2024

𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐓𝐢𝐡𝐚𝐫 𝐎𝐅𝐅𝐄𝐑 💥, 💥 💥 💥
यो दशैं तिहार पाउनुहोस् 𝐋𝐆, 𝐃𝐇𝐈, 𝗗𝗶𝘀𝗵𝗛𝗼𝗺𝗲, 𝗬𝗔𝗦𝗨𝗗𝗔, ब्रान्डको 𝐅𝐑𝐈𝐃𝐆𝐄, 𝗔𝗖, 𝐋𝐄𝐃 𝐓𝐕, 𝐖𝐀𝐒𝐇𝐈𝐍𝐆 𝐌𝐀𝐂𝐇𝐈𝐍𝐄, 𝐒𝐎𝐋𝐀𝐑 𝐖𝐀𝐓𝐄𝐑 𝐇𝐄𝐀𝐓𝐄𝐑 20% देखि 𝟒𝟎% सम्म नगद छुट ।

✅फ्री होम डेलिभरी 🚚
✅फ्री जडान🛠️
✅10 देखि 20 वर्ष सम्म वारेन्टी
फोन नं.
9841161873
9851161873
📍 ठेगाना:
लिखु- १, ढिकुरे बजार ( लुम्बिनि बैङक सँगै )

Address

Nuwakot
1

Telephone

+9779851161873

Website

Alerts

Be the first to know and let us send you an email when HarryBhai Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HarryBhai Suppliers:

Share

Category