Annapaat Agro

Annapaat Agro Annapaat Agro Pvt. Ltd. Annapaat is governed by an oversight body that ensures we meet the highest standards in fulfilling our goals as a social enterprise.

is a social enterprise committed to delivering sustainably produced food, paying producers fairly, and conserving biodiversity where food is grown. We focus on connecting urban consumers with traditional and rare foods that reflect Nepali heritage, such as aromatic Jethobudho rice, medicinal Anadi rice, nutritious Kaguno (foxtail millet), and organic honey, to name a few. Vision: We envision a vib

rant food system that celebrates Nepali food traditions, pays producers fairly, and sustains biodiversity. Mission: Building a sustainable regional food hub that links eco-friendly food production with new food markets.

18/10/2025

Experience the authentic taste of Mustang — fresh apples are now available at Annapaat’s premises.

कागुनोकाे लागि हामीलाइ सम्पर्क गर्नुहाेस्। अन्नपात एग्रो, पोखरा  # ९८५६०६८६८९
30/07/2025

कागुनोकाे लागि हामीलाइ सम्पर्क गर्नुहाेस्। अन्नपात एग्रो, पोखरा # ९८५६०६८६८९

थप नयाँ सेवाको साथमा अन्नपात एग्रो, प्रतिक्षा गर्नुहोस्।
22/07/2025

थप नयाँ सेवाको साथमा अन्नपात एग्रो, प्रतिक्षा गर्नुहोस्।

We are pleased to inform you that, in addition to our regular services, Annapaat Agro is introducing a new offering for ...
21/07/2025

We are pleased to inform you that, in addition to our regular services, Annapaat Agro is introducing a new offering for our valued customers.

तपाइ छुट्नुहोला है !!यस पटक हाम्रा शुभेच्छुकहरूको विशेष अनुरोधमा दशहरी आँप भोली असार ३२ गते बाट उपलब्ध हुने जानकारी गराउ...
15/07/2025

तपाइ छुट्नुहोला है !!

यस पटक हाम्रा शुभेच्छुकहरूको विशेष अनुरोधमा दशहरी आँप भोली असार ३२ गते बाट उपलब्ध हुने जानकारी गराउँदछौ। तल दिइएको नं.मा चाँडै संपर्क गरी आफ्नो अर्डर बुकिंग गर्नुहोस्।

मूल्य रू प्रति के.जी. रू १००; प्रति क्रेट रू २०००.

अन्नपात एग्रो प्रा. लि., पोखरा
फोन नं. ९८५६०६८६८९ अथवा ९८५६०३९५७८

आँप किन्न बजार जाँदै हुनुहुन्छ भने ख्याल गर्नुस्।
08/07/2025

आँप किन्न बजार जाँदै हुनुहुन्छ भने ख्याल गर्नुस्।

Taste the difference of fruits grown and delivered with love!
04/07/2025

Taste the difference of fruits grown and delivered with love!

Connecting local product with the market that enable producers to reach consumers.
04/07/2025

Connecting local product with the market that enable producers to reach consumers.

अन्नपातको गाडी आँप लिएर बगैंचाबाट पोखरा प्रस्थान गरीसकेको छ। फल पकाउन कुनै रसायन प्रयोग नगरिएको, ताजा र स्वादिष्ट मालदह ...
26/06/2025

अन्नपातको गाडी आँप लिएर बगैंचाबाट पोखरा प्रस्थान गरीसकेको छ। फल पकाउन कुनै रसायन प्रयोग नगरिएको, ताजा र स्वादिष्ट मालदह आँप (चौथो लट) भोली शुक्रबार अर्थात् असार १३, २०८२ बाट उपब्ध हुदैछ। तल दिएको नंबरमा सम्पर्क गरी अर्डर टिपाउन सक्नुहुनेछ। १० के.जी. भन्दा बढी अर्डर गरेमा पोखरा बजार भित्र निःशुल्क डेलीभरी गरीनेछ। सिजनको फलफूल खाऔ, असली स्वादको मज्जा लिऔ।

मूल्य प्रति के.जी. रू १००।
प्रति क्रेट रू १८००।

सम्पर्क नं. ९८५६०६८६८९ र ९८५६०३९५७८
ठेगाना: पोखरा १५, नयाँ गाउँ
Google map: https://maps.app.goo.gl/6fAM4romadRzyXJMA

फलफूलको राजा आँप, आँपको राजा मालदह, यही असार ७ गते शनिवारबाट  अन्नपात पोखरामा (तेश्रो लटको) उपलब्ध हुदैछ। बगैंचाबाट आफैल...
21/06/2025

फलफूलको राजा आँप, आँपको राजा मालदह, यही असार ७ गते शनिवारबाट अन्नपात पोखरामा (तेश्रो लटको) उपलब्ध हुदैछ। बगैंचाबाट आफैले ढुवानी गरेर ल्याएको ताजा र स्वादिष्ट आँपको लागि आजै सम्पर्क गर्नुहोस्। १० के.जी. भन्दा माथि अर्डर गर्नुभएमा पोखरा बजार भित्र निःशुल्क डेलीभरी गर्नेछौं। तपाइहरूले दिनु भएको साथ, सहयोग र सद्भाव प्रति हामी आभारी छौ।

मूल्य प्रति के.जी. रू १००।
प्रति क्रेट रू १८००।

सम्पर्क नं. ९८५६०६८६८९ /९८५६०३९५७८, पोखरा
लोकेसनः https://maps.app.goo.gl/6fAM4romadRzyXJMA

दोश्रो लटको मालदह आँप अन्नपातमा आइसकेको छ। ताजा र स्वादिष्ट आँपको लागि सधै अन्नपात नै रोज्नुहोस्।मूल्य प्रति के.जी. रू १...
12/06/2025

दोश्रो लटको मालदह आँप अन्नपातमा आइसकेको छ। ताजा र स्वादिष्ट आँपको लागि सधै अन्नपात नै रोज्नुहोस्।

मूल्य प्रति के.जी. रू १००।
क्रेट नै लैजानेलाइ बिशेष छुट।
सम्पर्क नं. ९८५६०६८६८९ / 9856039578, पोखरा

Address

Naya Gaun, Rambazar, Pokhara/15
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761432587

Alerts

Be the first to know and let us send you an email when Annapaat Agro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Annapaat Agro:

Share