बुद्ध दर्शन पुजा पसल।

बुद्ध दर्शन पुजा पसल। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुद्ध दर्शन पुजा पसल।, Grocers, पिपल डालीचोक रामघाट १० पोखरा, Pokhara.

08/02/2025

Pokara buddha darsan puja pasal sewa garne mauka dinu hola tapaile dinu bhayeko mauka hamro lagi apar maya hunexa dhanyabad🙏

पहिलो लोसारमा नाम्खा पुगेन तेसैले अहिले देखि नै तयार पारिदै😊🙏
16/10/2024

पहिलो लोसारमा नाम्खा पुगेन तेसैले अहिले देखि नै तयार पारिदै😊🙏

नमो बुद्धया 🙏🙏🙏
20/04/2024

नमो बुद्धया 🙏🙏🙏

चवै लामा खेन्नो🙏६४ सालतिर  रिन्पोछेज्युको सल्लाहमा काठमाडौ शेचेन महा बौद्धबिहारमा गई पाँच बर्ष सम्मको कठोर साधना (practi...
28/03/2024

चवै लामा खेन्नो🙏६४ सालतिर रिन्पोछेज्युको सल्लाहमा काठमाडौ शेचेन महा बौद्धबिहारमा गई पाँच बर्ष सम्मको कठोर साधना (practical) सम्पन्न गर्न सफल भएको थिए। जस्मा ढिङ्गरिम र ङागरिम(पुजा विधि र तन्त्र महायोग साधना बिधी) अन्तरगत पर्दथ्यो। जुन महान मार्गलाई चिनाई दिनु हुने मेरो महा गुरुको आज दर्शन प्रप्तिमा खुसिको महसुस गर्दै भगवान बुद्धसामु गुरुको लामो आयुको कामना गर्दछु 🙏🙏🙏

सोनाम लोसार र ग्याल्पो लोसारको उपलक्ष्यमा मानव लगायत  सम्पुर्ण जगत प्राणिहरुमा  बिस्वशान्तिको कामना ह्याप्पी लोसार सबै स...
10/02/2024

सोनाम लोसार र ग्याल्पो लोसारको उपलक्ष्यमा मानव लगायत सम्पुर्ण जगत प्राणिहरुमा बिस्वशान्तिको कामना ह्याप्पी लोसार सबै सबैमा🙏🌷🌺

21/12/2023

तमु लोसारको शुभकामना सम्पुर्णमा🙏

Address

पिपल डालीचोक रामघाट १० पोखरा
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when बुद्ध दर्शन पुजा पसल। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category