09/01/2022
THE BAZAAR ले संचालन गर्दै आएको फार्मस मार्केट COVID-19 को महामारी ले गर्दा सन्चालन हुन सकि रहेको थिएन। यहि आउदै गरेको माघे सक्रान्ती को दिन देखि हिमाली टोल, बिरौटा (पुइमे रेस्टुरेन्ट अगाडी) बजार पुन सन्चालन हुन गहिरहेको छ। सबै बिक्रेता र उपभोक्ताहरुको सुझाव र समयलाई मध्यनजर गरि हरेक शनिबार बिहान ७ देखि ११ :३० सम्म बजार सुचारु गर्ने छौ। हजुरको सकृय सहभागिताको अपेक्षा गर्दछौ।