Mitho Juice Pasal

Mitho Juice Pasal Healthy food

नरिवल पानी पिउनुका 8 फाईदाहरू....*********************************नरिवलको पानी मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्...
25/08/2022

नरिवल पानी पिउनुका 8 फाईदाहरू....
*********************************

नरिवलको पानी मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ पुरुषभन्दा महिलाका लागि नरिवलको पानी फाइदाजनक मानिन्छ ।

विशेषगरी, गर्भवती महिलाका लागि नरिवलको पानी उपयोगी सिद्ध भएको छ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवण, भिटामिन ‘सी’लगायतका तत्त्व गर्भवती महिला र गर्भको भ्रुणलाई निकै उपयोगी हुन्छ । नरिवलको पानी नियमित पिउने महिलामा मूत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ ।

नरिवलको पानी सेवन गर्नुका फाइदा

१. शरीरमा पानीको कमीले माइग्रेन वा टाउको दुखाइ हुन सक्छ । यस्तो अवस्थामा नरिवलको पानीले शरीरमा इलेक्ट्रोलाइट आपूर्ति गरेर पानीको स्तरलाई समेत बढाउँछ र टाउको दुखाइमा कमी हुन्छ ।

२. पिसाब पोल्ने, शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम हुने)े समस्याबाट मुक्ति पाउन नरिवलको पानी उपयुक्त मानिन्छ ।

३. नरिवलको पानी उच्च रक्तचाप नियन्त्रणमा सहयोगी हुन्छ । यसमा भएका भिटामिन ‘सी’, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

४. नरिवलको पानीले तौल घटाउन सहयोग गर्छ । यसमा कम मात्रामा क्यालोरी हुनाले यो सजिलै पच्छ ।

५. नरिवलको पानी छाला वा सुन्दरताका लागि निकै प्रभावकारी मानिन्छ । साथै नरिवलको पानी बेलुका अनुहारमा लगाएर सुत्ने र बिहान उठेर सफा गर्नाले अनुहारको दाग हराउँदै जान्छ । साथै कपालमा चम्काउन र दह्रो बनाउन पनि नरिवल पानी उपयोगी हुन्छ ।

६. पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।

७. मिर्गाैलाको पत्थरी, कालोपोतो, डन्डिफोर र आँखाको कालो घेरो (डार्क सर्कल) हटाउन पनि नरिवलको पानी उपयोगी मानिन्छ ।

८. नरिवलको पानीले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सहयोग गर्छ

शिलापत्र, सोमबार, असार १६, २०७६ २१:४५


गर्मी भाे लस्सी पिउनु पराे नि !!!
17/06/2022

गर्मी भाे लस्सी पिउनु पराे नि !!!

New Looks of
16/06/2022

New Looks of

मिलेर खाँउ बाँडेर खाँउ !!!
19/03/2022

मिलेर खाँउ बाँडेर खाँउ !!!

Offer for 3 days!!!******************                                                                                   ...
22/10/2021

Offer for 3 days!!!
******************



 ***a

कृपया तपाइकाे सुझावकाे  प्रतिक्षामा छाैं ।******************                                                            ...
03/10/2021

कृपया तपाइकाे सुझावकाे प्रतिक्षामा छाैं ।
******************



 ***a

ल है !!!!******************                                                                                           ...
02/10/2021

ल है !!!!
******************



 ***a

!!!!! Bihanako suruwat juice bata !!!!
19/09/2021

!!!!! Bihanako suruwat juice bata !!!!

स्वास्थ्यका लागि उत्कृष्ट फल  #किवी  ******************                                                                 ...
14/09/2021

स्वास्थ्यका लागि उत्कृष्ट फल #किवी

******************



 ***a

जानैं नाम, Free मा खाउ ।******************याे जुसकाे नाम पत्ता लगाउनु हाेस् । तपाईं र तपाईकाे एक जना साथीलाई Free मा जुस...
07/09/2021

जानैं नाम, Free मा खाउ ।
******************
याे जुसकाे नाम पत्ता लगाउनु हाेस् । तपाईं र तपाईकाे एक जना साथीलाई Free मा जुस पिउनुहाेस् ।




जुसकाे नाम बताउ, Free मा खाउ ।******************याे जुसकाे नाम पत्ता लगाउनु हाेस् । तपाईं र तपाईकाे एक जना साथीलाई Free ...
03/09/2021

जुसकाे नाम बताउ,
Free मा खाउ ।
******************
याे जुसकाे नाम पत्ता लगाउनु हाेस् । तपाईं र तपाईकाे एक जना साथीलाई Free मा जुस पिउनुहाेस् ।

Address

Ram Path, Amar Singh Chok
Pokhara
33700

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779851140845

Alerts

Be the first to know and let us send you an email when Mitho Juice Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mitho Juice Pasal:

Share