श्री केशाे अनिरुद्धवती माध्यमिक विद्यालय राजविराज ,सप्तरी

  • Home
  • Nepal
  • Rajbiraj
  • श्री केशाे अनिरुद्धवती माध्यमिक विद्यालय राजविराज ,सप्तरी

श्री केशाे अनिरुद्धवती माध्यमिक विद्यालय राजविराज ,सप्तरी School

28/06/2026

Science project pascal law

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
24/05/2026

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।

सूचना     सूचना    सूचना    श्री केशो अनिरुद्धवती माध्यमिक विद्यालय राजबिराज-३,सप्तरी का SEE २०८२ मा सम्मिलित भएका विद्य...
17/05/2026

सूचना सूचना सूचना
श्री केशो अनिरुद्धवती माध्यमिक विद्यालय राजबिराज-३,सप्तरी का SEE २०८२ मा सम्मिलित भएका विद्यार्थीहरू मध्ये SEE पूरक परीक्षाका लागि तपसिल बमोजिमको कागजात सहित विद्यालयमा उपस्थित भइ आवेदन दिन हुन अनुरोध छ।
तपसिल
१. प्रवेशपत्रको प्रतिलिपि
२. इन्टरनेटबाट निकालिएको ग्रेड सिटको प्रतिलिपि
३. हालसालै खिचिएको फोटो -२प्रति
४. राजस्व रु. ५००/-
५. फारम भर्ने अन्तिम मिति २०८२ जेष्ठ १० गते सम्म

17/05/2026

सूचना! सूचना!! सूचना!!! राजविराज नगरपालिका शिक्षा शाखाको H M Group को सूचना अनुसार मिति २०८३/०२/०४ गते सोमबारको दिन राजविराजको शैक्षिक क्यालेन्डरमा भूल बस जानकी नवमीको बिदा लेखिन गएकोमा बिदा नदिई नियमित कक्षा सञ्चालन गर्न/गराउन हुन अनुरोध भएकोले सोही अनुसार हाम्रा सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई पूर्ववत रूपमा सोमबारको दिन समयमै उपस्थितिको लागि अनुरोध छ।

२०८२ को SEE पुरक परीक्षाको समयतालिका Niraj Singh
14/05/2026

२०८२ को SEE पुरक परीक्षाको समयतालिका Niraj Singh

घरदैलो कार्यक्रम
29/04/2026

घरदैलो कार्यक्रम

28/04/2026

भोलि मिति २०८३ वैशाख १६ गते भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम रहेकोले सम्पूर्ण शिक्षक, स्टाफ, अभिभावक, विद्यार्थी भाइबहिनीहरू लगायतका सम्पूर्ण सरोकारवालाहरूलाई उक्त कार्यक्रममा अनिवार्य सहभागी भई भर्ना अभियानलाई सफल बनाउन हुन हार्दिक अनुरोध गरिन्छ।
समय:बिहान ७ बजे
स्थान: के. अ.मा.वि. राजविराजको प्राङ्गणबाट सुरु
साथै मिति २०८३ वैशाख १७ गते बिहिबारका दिन दिउँसो १२:१५ देखि पाठ्यपुस्तक वितरण हुने भएकोले सम्पूर्ण विद्यार्थी हरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ।

28/04/2026

भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो!
श्री केशो अनिरुद्धवती माध्यमिक विद्यालय राजविराज ३ सप्तरीमा बालविकास कक्षा देखि कक्षा १० सम्म साथै खुल्ला विद्यालय कक्षा १०मा पनि यहि मिति २०८३ वैशाख १५ गते देखि विद्यार्थी भर्ना खुलेको जानकारी गराइन्छ। साथै समयमा आ- आफ्ना बालबालिकालाई भर्ना गराई सिट सुरक्षित गर्न हुन सहर्ष जानकारी का लागि अनुरोध छ।
विद्यालय परिवार

Address

School
Rajbiraj
SCHOOL

Website

Alerts

Be the first to know and let us send you an email when श्री केशाे अनिरुद्धवती माध्यमिक विद्यालय राजविराज ,सप्तरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category