श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा

  • Home
  • Nepal
  • Rampur
  • श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा

श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा, Grocers, Rampur.

सूचना सूचना सूचना रामपुर नगरपालिकाको हुलाकमा यो चिट्ठी आएको सूचना एक महिना देखि यो चिट्ठीको सम्बन्धित मान्छेलाई खोजिराखे...
08/08/2026

सूचना सूचना सूचना
रामपुर नगरपालिकाको हुलाकमा यो चिट्ठी आएको सूचना
एक महिना देखि यो चिट्ठीको सम्बन्धित मान्छेलाई खोजिराखेका छौँ
तर फेला नपरेको हुँदा सम्बन्धित मान्छेले हुलाक कार्यलयमा सम्पर्क राख्न हुन अनुरोध गर्दछौं
श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा🇳🇵🇮🇳

चौथो ऎतिहासिक गोरखा जितगढी पदयात्रामा आउनुहुनेनेपाल आर्मीलाई स्वागत तथा सम्मान कार्यक्रममासहभागी हुँदै संस्थाका सम्पूर्ण...
15/04/2026

चौथो ऎतिहासिक गोरखा जितगढी पदयात्रामा आउनुहुने
नेपाल आर्मीलाई स्वागत तथा सम्मान कार्यक्रममा
सहभागी हुँदै संस्थाका सम्पूर्ण सदस्य ज्युहरु🙏🇳🇵🇮🇳

दु:खद खबर😭हार्दिक श्रद्धाञ्जली💐यसै संस्थाका पुर्व अध्यक्ष ह.पुर्ण ब.थापा साहेब ज्युको निधनले स्तब्ध बनायको छलामो समय देख...
28/03/2026

दु:खद खबर😭
हार्दिक श्रद्धाञ्जली💐
यसै संस्थाका पुर्व अध्यक्ष ह.पुर्ण ब.थापा साहेब ज्युको निधनले स्तब्ध बनायको छ
लामो समय देखि भू.पू सैनिक संस्थामा रहेर विभिन्न पदमा रहि यस संस्थालाई यहाँ सम्म पुर्याउन उहाँको निकै ठूलो योगदान रहेको छ
उहाँको भौतिक शरीर हामी माझ नरहे पनि उहाँको कार्य र योगदान
सधैंभरी रहि रहने छ सम्झिरहने छौ भन्दै स्वर्गीय आत्माको वैकुण्ठ बासको कामना गर्दै
शोकाकुल थापा परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौ💐
अध्यक्ष= अ.ना.सु पुर्ण ब राना
सचीव= ह. मोहन सिं राना
तथा सम्पुर्ण आदर्श भू.पू.सैनिक संस्था रामपुर पाल्पा परिवार

श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पाको २७औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष ह.ना.सु पुर्ण ब.रानाको अध्यक्षतामा...
05/02/2026

श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पाको २७औं वार्षिक
साधारणसभा संस्थाका अध्यक्ष ह.ना.सु पुर्ण ब.रानाको अध्यक्षतामा
प्रमुख अतिथि संस्थाको जेष्ठ नागरिक ना. टेक ब.नेवार ज्यु रहनु भएको
कार्यक्रम सम्पूर्ण भू.पू.सैनिक ज्युहरुले शुभकामना व्यक्त गर्नुभएको थियो साथै नेपाली कांग्रेसका उमेदवार सन्दीप रानाले पनि शुभकामना व्यक्त गर्नु भएको थियो संस्थाका सचिव ह. मोहन सिं रानाको संचालनमा भव्य रूपमा सु-सम्पन्न🙏🇳🇵🇮🇳💐

संस्थाको २७औं साधारणसभाको उपलक्ष्यमा शुभकामना दिनु हुँदै भू.पू सैनिक  साहेब तथा मेमसाहेब् ज्युहरु🙏🇳🇵🇮🇳💐
05/02/2026

संस्थाको २७औं साधारणसभाको उपलक्ष्यमा शुभकामना
दिनु हुँदै भू.पू सैनिक साहेब तथा मेमसाहेब् ज्युहरु🙏🇳🇵🇮🇳💐

05/02/2026

यसै संस्थाको २७औं साधारणसभा🙏🇳🇵🇮🇳

77th Republic day special indian ex soldier rampur palpaAnd wishing best wishes om the occasion of republic day saheb an...
26/01/2026

77th Republic day special indian ex soldier rampur palpa
And wishing best wishes om the occasion of republic
day saheb and memsaheb🙏welcome programme new member🙏happy republic day🙏🇳🇵🇮🇳

श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा को आयोजनामाPPO पोखरीको सहयोगमा दुई दिने जिवित प्रमाणपत्र नवीकरण सप्पन्न सहयो...
20/12/2025

श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा को आयोजनामा
PPO पोखरीको सहयोगमा दुई दिने जिवित प्रमाणपत्र नवीकरण
सप्पन्न सहयोगी मनहरुमा धेरै धेरै धन्यवाद🙏
STO साहेब चेत बहादुर खत्री
अध्यक्ष=अ.ना.सु पुर्ण ब.राना
सचिव=ह मोहन सिं राना
साथै श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा परिवार्🙏🇮🇳🇳🇵

भू.पू सैनिक ज्युहरुको उल्लेखनीय उपस्थितिमा रामपुर नगरपालिकाकोवडा नं.५ अबस्थित फू.पू सैनिक राईनिङ्ग माद्यामिक बिधालयको प्...
19/12/2025

भू.पू सैनिक ज्युहरुको उल्लेखनीय उपस्थितिमा रामपुर नगरपालिकाको
वडा नं.५ अबस्थित फू.पू सैनिक राईनिङ्ग माद्यामिक बिधालयको
प्रांगणमा पहिलो दिनको नविकरण सम्पन्न र भोलि पनि रहने सूचना
अबगत गराउन चहान्छौ🙏
अध्यक्ष=अ.ना.सु पुर्ण ब.राना
सचीव=ह.मोहन सिं राना
तथा सम्पुर्ण भू.पू सैनिक संस्था रामपुर पाल्पा परिवार💐

Address

Rampur
00977

Website

Alerts

Be the first to know and let us send you an email when श्री आदर्श भू.पू सैनिक संस्था रामपुर पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category