H.C. Ecofarm

H.C. Ecofarm H.C. Eco farm is registered to promote ecological farming and Eco tourism promotion in the rural vil

आफ्नै फार्मको अर्गानिक सुन्तलाः फार्मबाटै उठाउनेले सम्पर्क गर्नुहोला । First come, First Priority. सम्पर्कको लागि 985-60...
25/11/2025

आफ्नै फार्मको अर्गानिक सुन्तलाः फार्मबाटै उठाउनेले सम्पर्क गर्नुहोला । First come, First Priority. सम्पर्कको लागि 985-6050507

हिउद सकियो, अस्विन १२-१३ बाट रोकिएको वर्षा बाँझो फुटाल्नेगरी प्रि मनसुनको वेला भैसक्दा पनि आएन तै आशा, भरोषाका साथ कट्या...
04/03/2025

हिउद सकियो, अस्विन १२-१३ बाट रोकिएको वर्षा बाँझो फुटाल्नेगरी प्रि मनसुनको वेला भैसक्दा पनि आएन तै आशा, भरोषाका साथ कट्यानमा धुलो उडाउदै वर्खे खेति लगाउन थालियो सँगै स्याउ लगायत केही महत्वका विरुवाको परिक्षणका लागि रोपण पनि गरियो -संरक्षणमुखि खेती गरौं स्वास्थ्यका लागि, वातावरण र जैविक विविधता संरक्षणका लागि !!!

जिरो टिलिङ फार्मिङ......... एच•सी• ईको फार्ममा गहुँ र तोरी अर्गानक मोडल परिक्षण !!!
27/02/2025

जिरो टिलिङ फार्मिङ......... एच•सी• ईको फार्ममा गहुँ र तोरी अर्गानक मोडल परिक्षण !!!

समयमा काम कहिल्यै गरिदैन तै सामान्य हिसापले सुन्तला गोडमेल सम्पन्न गरीयो - ढिला भएकोले काँटछाँट खासै गरिएन !!! सहयोगि हा...
20/02/2025

समयमा काम कहिल्यै गरिदैन तै सामान्य हिसापले सुन्तला गोडमेल सम्पन्न गरीयो - ढिला भएकोले काँटछाँट खासै गरिएन !!! सहयोगि हात आँधिखोला गा.पा. अनि शुभ एग्रो वुटवललाई आभार !!!

Address

Aandhikhola Rurual Municipality Syangja
Syangja

Alerts

Be the first to know and let us send you an email when H.C. Ecofarm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to H.C. Ecofarm:

Share