09/04/2025
एकखाले राजनैतिक गतिविधि गर्ने कुवाबाट बाहिर आउन खोज्दा "विगतमा धोईपखाली जीवनदान दिएर नेत्रृत्वलाई निरन्तरतादिन आजसम्म मलजल गरेबापत अन्तत:पुरस्कार स्वरुप आएका केही निम्नस्तरका कथन र गतिविधिहरुको मुहतोड जबाफ दिन त बाँकी नै छ।" हेरौँ समयले कतिसम्म साथ दिन्छ।
-"वडा सदस्यमा उठ्ने ताकत
छैन..."(रहर थिएन चुनौती आएको छ),
-"फेसबुके नेताबाट पार्टी चल्दैन"(मण्डले
प्रवृतिको बुझाई),यिनै हिजो "काठमाडौ बसेर राजनीति गर्ने?! हुदैन!"
पनि भन्थे।
-"आज फलानोले जित्यो भने एमाले
पार्टी खत्तम हुन्छ,२०८४मा२७मध्ये एक
ठाउँमा पनि जित्दैन!।"(मप्रति लक्षित
सामन्तीको भविष्यवाणी),
-"समावेशी भयो ?हुन्छ?"(आन्तरिक
प्रतिस्पर्धामा जातियताको रंग)
अनि
-सहृदयी मित्रहरुले सर्वसम्मत निर्णयहरु
कार्यान्वयनमा जानुपूर्व नै किन
तुह्याएका होलान्!(मलाई लागेको
खुल्दुली)।