D.K.D+G

D.K.D+G Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D.K.D+G, Grocers, Abha.

सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ।खुसी कसैले दिँदैन सन्तोष मान्नुपर्छ। सधैँ सबैको साथ मिल्दैन एक्लै हिँड्नुपर्छ।
25/10/2024

सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ।
खुसी कसैले दिँदैन सन्तोष मान्नुपर्छ।
सधैँ सबैको साथ मिल्दैन एक्लै हिँड्नुपर्छ।

🌹जिन्दगी बन्दा किताब रैछ।📒🤔जसलाई कसले खोलेन ...😢😊जसले खोल्यो उसले पढेन...📖😘जसले पढ्यो उसले बुझेन...📋😱जसले बुझ्नेथियो , उ...
11/08/2024

🌹जिन्दगी बन्दा किताब रैछ।📒
🤔जसलाई कसले खोलेन ...😢
😊जसले खोल्यो उसले पढेन...📖
😘जसले पढ्यो उसले बुझेन...📋
😱जसले बुझ्नेथियो , उ आजा सम्मा भेटिएन!🥀

🎉🎉🎉जन्म दिनको शुभकामना बाबु 🎂💕ज्ञानी हुनु स्वस्थ अनि दीर्घायु हुनु।💘💕ठूलो मान्छे होइन अशल मान्छे बन्नु,🎁💕तिम्रो हरेक पाई...
18/07/2024

🎉🎉🎉जन्म दिनको शुभकामना बाबु 🎂
💕ज्ञानी हुनु स्वस्थ अनि दीर्घायु हुनु।💘
💕ठूलो मान्छे होइन अशल मान्छे बन्नु,🎁💕तिम्रो हरेक पाईलामा सफलता प्राप्त हुन💞
🎉 शुभ आशीर्वाद छ तिमीलाई 🎉
🥳😂Happy birthday to you 🎉🎉

💕समय फेरि मिल्ने गर्छ।😊जीवन बदल्नाको लागि😀.तर जीवन फेरि मिल्दैन।😭समय बडल्नाको लागि 💕
15/07/2024

💕समय फेरि मिल्ने गर्छ।😊
जीवन बदल्नाको लागि😀.तर जीवन फेरि मिल्दैन।😭
समय बडल्नाको लागि 💕

Address

Abha

Website

Alerts

Be the first to know and let us send you an email when D.K.D+G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category