New of all

New of all new of all updates

Singer Samikshya Adhikari had declared herself as 18 +. Congratulations on being an adult!Follow News of Gorkha
08/27/2023

Singer Samikshya Adhikari had declared herself as 18 +. Congratulations on being an adult!
Follow News of Gorkha

कलाकार सानु ताम्राकारलाई आज श्रद्धाञ्जली दिएर पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।
08/27/2023

कलाकार सानु ताम्राकारलाई आज श्रद्धाञ्जली दिएर पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।

Sad News: बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति 🥲
08/27/2023

Sad News: बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति 🥲

कोहलपुर नगरपालिका नगरस्तरीय बाल सन्जाल युवा क्लब सन्जाल , बाके युनेस्को कलबको सहकार्यमा आयोजित जातिय विभेद अन्त्य तथा सा...
08/27/2023

कोहलपुर नगरपालिका नगरस्तरीय बाल सन्जाल
युवा क्लब सन्जाल , बाके युनेस्को कलबको सहकार्यमा आयोजित जातिय विभेद अन्त्य तथा साइबर क्राइम विरुद्व जनचेतनामुलक सडक नाटक कोहलपुरको न्युरोड, साझा चोक लगायतका ठाउँमा गरिएको छ।

Most handsome boy in the kohalpur 😁🥀
08/26/2023

Most handsome boy in the kohalpur 😁🥀

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ।
08/26/2023

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ।

Interesting: ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि सीआईबीले भारत र हङकङसँग सहयोग मागेको छ । 😲
08/26/2023

Interesting: ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि सीआईबीले भारत र हङकङसँग सहयोग मागेको छ । 😲

काठमाडौं महानगरले गर्यो दोब्बर राजस्व सङ्कलन: Kathmandu Metro breaks it's own record by collecting a revenue of more tha...
08/26/2023

काठमाडौं महानगरले गर्यो दोब्बर राजस्व सङ्कलन: Kathmandu Metro breaks it's own record by collecting a revenue of more than NRs. 65.42 Crores just in the month of Shrawan this year which increased by around NRs. 20.32 crores. 😲
Source:
Script Of Nepal

तिमीले मलाई बुझ्न सक्छौ र ?मेरो मनस्थिती सङ जुझ्न सक्छौ र ?गुनसो पनि अब त गिज्याउदै गुफाभित्र छिर्छ र भन्छ,अझ पनि तिमी त...
08/25/2023

तिमीले मलाई बुझ्न सक्छौ र ?
मेरो मनस्थिती सङ जुझ्न सक्छौ र ?
गुनसो पनि अब त गिज्याउदै गुफाभित्र छिर्छ र भन्छ,
अझ पनि तिमी तिम्रा फगत सपनाहरु पुज्न सक्छौ र ??
✍ Aayam Dhital 🕉️❤️
#शुभरात्री ❤ 💗

वैदेशिक रोजगारीमा जानेको संख्या केही घट्यो: 55,575 people have taken labour permit for foreign employment in the Shrawan...
08/25/2023

वैदेशिक रोजगारीमा जानेको संख्या केही घट्यो: 55,575 people have taken labour permit for foreign employment in the Shrawan month of current fiscal year.

Address

Kohalpur
New Roads, LA

Alerts

Be the first to know and let us send you an email when New of all posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category