07/30/2026
🐓 Fresh Local Farm Chicken and produce Available Now at Annapurna Market! 🐓
Fresh farm-raised local chicken is now available at Annapurna Market.
🐓 ताजा ताजा लोकल कुखुराको मासु उपलब्ध भइसकेको छ! 🐓
घरपरिवारका लागि ताजा र स्वादिलो लोकल कुखुराको मासु अब Annapurna Market मा उपलब्ध छ।
🌿 ताजा • स्थानीय • गुणस्तरीय
आजै Annapurna Market मा आउनुहोस् र आफ्नो मनपर्ने ताजा लोकल कुखुराको मासु लिनुहोस्। सीमित परिमाण भएकाले चाँडै गर्नुहोस्!