नेपाल कपडा तथा सिलाई व्यावसाई संघ सुन्दरहरैचा

नेपाल कपडा  तथा सिलाई व्यावसाई संघ  सुन्दरहरैचा कपडा सिलाई व्यवसाईहारुको एक साहारा, जस्ले व्यवसायी हरुको हितको निम्ति पुलको काम गर्छ,

13/07/2026

कसैले पनि अवसर नघुमाउनुहोला🙏

12/07/2026
12/07/2026

सूचना । सूचना ।। सुचना।।।
सम्पूर्ण नगरवासी तथा सिलाई व्यवसायमा आबद्ध दिदीबहिनी एवं दाजुभाइहरूमा हार्दिक जानकारी गराइन्छ।
नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, सुन्दरहरैँचा नगर समितिको आयोजनामा मिति २०८३ साल श्रावण ४ गते, आइतबारदेखि एक हप्ते निःशुल्क "व्यक्तित्व विकास, उद्घोषण तथा भाषणकला" तालिम सञ्चालन हुन गइरहेको छ।
यस तालिमबाट व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, सार्वजनिक बोल्ने कला, उद्घोषण सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
अतः यस अवसरबाट लाभ लिन इच्छुक सम्पूर्ण नगरवासी तथा सिलाई व्यवसायमा आबद्ध व्यक्तिहरूलाई समयमै आफ्नो नाम दर्ता गराई तालिममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।
(साथै सिट सिमित रहेको जानकारी गराउदछौँ )
आयोजक:नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घसुन्दरहरैँचा नगर समिति, मोरङ
सम्पर्क :अशोक कुलुङ 9812329083/ कृष्ण माया लिम्बु+977 980-4029118
/पुर्णिामा चाम्लिङ 986-2313102/डम्बर परियार +977 980-8787324

निसब्द छौ ! हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
13/05/2026

निसब्द छौ ! हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏

हामिले बार बार कार्यक्रमको बिसयमा सहकार्य गर्न खोज्दा बजेट् नहुने ! यो कार्यक्रम यस्पाली हुदैना भन्ने मेयर ज्यू आज यो सु...
16/04/2026

हामिले बार बार कार्यक्रमको बिसयमा सहकार्य गर्न खोज्दा बजेट् नहुने ! यो कार्यक्रम यस्पाली हुदैना भन्ने मेयर ज्यू आज यो सुचना निकाल्नु भएको छ खुसी लागेकोछ । बिचौलिया राम्रै सलबलाई रहेको भन्ने प्रष्ट पार्दिनु भो !
हामी आइतबार पालिका आउने छौ नभग्नु होला!
र त्यो तपाईंको टेवलमा हामी कुरा गर्नेछौ😯

सिफारिस गरेको कुरा सबैलाई जानकारी  गराउदछु🙏
13/03/2026

सिफारिस गरेको कुरा सबैलाई जानकारी गराउदछु🙏

 #नेपाल_टेलर_नेपाल_कपड़ा  नेपाल कपडा  तथा सिलाई व्यावसाई संघ  सुन्दरहरैचा ३ का अध्यक्ष अमर टेलर का सन्चालक अमर दास ज्यू ...
29/01/2026

#नेपाल_टेलर_नेपाल_कपड़ा
नेपाल कपडा तथा सिलाई व्यावसाई संघ सुन्दरहरैचा
३ का अध्यक्ष अमर टेलर का सन्चालक अमर दास ज्यू गत केही समय अघि पुर्व यात्राको क्रममा चिसाङ खोला पुल नजिकै भएको स्कुटी दुर्घटनामा पर्नु भै सख्त घाइते हुनु भेएको कारण भेटघाट एवं व्यसायिक र सस्थागत बिषयमा छफल आज 🇳🇵
१५ माघ २०८२ सु ह-३ गछिया।
अमर ज्यूलाई स्वाथ्यलाभको कामना व्यक्त गर्दछौ🙏

गत जेष्ठ देखि यता रोकिएको  नेपाल कपडा  तथा सिलाई व्यावसाई संघ  सुन्दरहरैचा नगर समितिको बैठक आज मिति २०८२पौष २६ सुन्दरहरै...
10/01/2026

गत जेष्ठ देखि यता रोकिएको नेपाल कपडा तथा सिलाई व्यावसाई संघ सुन्दरहरैचा नगर समितिको बैठक आज मिति २०८२पौष २६ सुन्दरहरैचा १० स्थित कोशाध्याक्ष कृष्णमाया लिम्बु ज्यूको पसलमा सस्थाका अध्यक्ष अशोक पिदिसै कुलुङ ज्यूको अध्यक्षतामा बसि बिभित बिसयमा छलफल गर्दै बैठक सम्पन्न भएको छ

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque नेपाल कपडा तथा सिलाई व्यावसाई संघ सुन्दरहरैचा publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager