Himalayan Grocery

Call Directions Website Contact the business

Himalayan Grocery We Carry Authentic Spices ,Lentils,high Quality Basmati Rice ,Fresh Veggies,Local Meat ,Sweets & Many More.. Quality you can Trust 🙏

🪔✨ शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! ✨तिहारको पावन अवसरमा Himalayan Grocery मा ल्याएका छौँ तपाईंहरूका लाग...
10/30/2026

🪔✨ शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! ✨
तिहारको पावन अवसरमा Himalayan Grocery मा ल्याएका छौँ तपाईंहरूका लागि विशेष चाडपर्व अफर! 🎉
🛍️ तिहार फेस्टिभल स्पेशल अफर
📅 अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म मात्र!
नेपाली स्वाद, नेपाली परिकार र तपाईंलाई मन पर्ने विभिन्न नेपाली तथा भारतीय खाद्य सामग्रीहरू विशेष मूल्यमा उपलब्ध छन्।
❤️ अचारदेखि चिउरा, दालमोठदेखि चिया, मसला र अन्य थुप्रै दैनिक उपभोग्य सामग्रीहरू अब विशेष छुटमा!
🙏 यहाँहरूको माया, साथ र विश्वासका लागि हार्दिक धन्यवाद।

📍 Himalayan Grocery
10340 San Pablo Ave, El Cerrito, CA

🕘 खुल्ने समय: हरेक दिन बिहान ९:३० देखि बेलुका ८ बजेसम्म

🚗 पार्किङ सुविधा: Guru Curry Restaurant मा उपलब्ध छ ।

#शुभदीपावली #तिहारविशेषअफर

🎉🌿 आयो आयो आयो! 😋❤️ मिठा पान आयो है!दशैँको रमाइलो, परिवारसँगको भेटघाट अनि मिठो खानेकुराको स्वाद! 🥰🎊तपाईंहरूको दशैँलाई अझ...
10/23/2026

🎉🌿 आयो आयो आयो! 😋❤️ मिठा पान आयो है!

दशैँको रमाइलो, परिवारसँगको भेटघाट अनि मिठो खानेकुराको स्वाद! 🥰🎊

तपाईंहरूको दशैँलाई अझ मिठासपूर्ण बनाउन Himalayan Grocery मा मिठा पान भर्खरै आइपुगेको छ। 🌿😋

आउनुहोस्, मिठा पानको स्वादसँगै दशैँको खुसी साटौँ! ❤️🙏

10/22/2026
🎉🎊 दशैं धमाका सेल! दशैंको खुसी, किनमेलमा बचत! 🎊🎉यस दशैंमा तपाईंहरूको किनमेललाई अझै रमाइलो र किफायती बनाउन ल्याएका छौँ वि...
10/16/2026

🎉🎊 दशैं धमाका सेल! दशैंको खुसी, किनमेलमा बचत! 🎊🎉
यस दशैंमा तपाईंहरूको किनमेललाई अझै रमाइलो र किफायती बनाउन ल्याएका छौँ विशेष दशैं अफर! 🛍️🎁
🎁 हाम्रा ग्राहकहरूका लागि धेरैभन्दा धेरै विशेष अफरहरू चलिरहेका छन्! 🎉
🔥 अफर अक्टोबर १६ देखि १८ सम्म मात्र! 🔥

🛒 हाम्रा विशेष अफरहरू:

🍚 Royal Basmati Rice 20 lb — $21.99
❤️ रातो भाले ताइचिन चिउरा 750 gm — $3.99
🌻 Dabur Mustard Oil 2.75 Ltr — $14.99
😋 Rijal’s फुरन्दाना 1 kg — $4.99
🍛 BMC Meat Masala 100 gm — $2.99
❤️ तपाईंहरूको माया, विश्वास र साथ नै हाम्रो १० वर्षको यात्राको सबैभन्दा ठूलो उपलब्धि हो। तपाईंहरूको सेवामा आगामी दिनहरूमा पनि यस्तै माया र समर्पणका साथ रहनेछौँ।

📍 Himalayan Grocery – El Cerrito, California
10340 San Pablo Ave, El Cerrito, CA
📞 510-679-5101

⏰ स्टोर समय: बिहान ९:३० देखि बेलुका ८ बजेसम्म, हरेक दिन।

🙏 तपाईंहरू सबैको दशैं सुखमय, समृद्ध र मंगलमय रहोस्!

दशैँ विशेष अफर — अफरको दोस्रो आज दिन यस दशैँमा आफ्नो घरपरिवारसँग खुसी साट्दै, मीठा परिकार बनाउँदै र दशैँको तयारी गर्दै ह...
10/14/2026

दशैँ विशेष अफर — अफरको दोस्रो आज दिन
यस दशैँमा आफ्नो घरपरिवारसँग खुसी साट्दै, मीठा परिकार बनाउँदै र दशैँको तयारी गर्दै हुनुहुन्छ? 🌸

तपाईंहरूकै मायालाई सम्मान गर्दै Himalayan Grocery मा ल्याएका छौँ दशैँका विशेष अफरहरू! 🎊

🔥 आजका विशेष अफरहरू:

❤️ रातो भाले चिउरा 750 gm — $3.49 मात्र!

☕ Tea India चिया 2 LB — $9.99 मात्र!

🥇 झरके / काँचको थाल कचौरा — २०% छुट!

📅 अफर अवधि: अक्टोबर १२ देखि अक्टोबर १५ सम्म

⏰ स्टोर खुल्ने समय: बिहान ९:३० देखि बेलुका ८:०० बजेसम्म दैनिक।

🌺🙏 दशैंको मिठास, घरघरमा खुसी र उमङ्ग! 🙏🌺दशैं भनेकै परिवारसँगै बसेर मिठा परिकार खाने, मीठा कुरा गर्ने अनि सानासाना खुसीहर...
10/12/2026

🌺🙏 दशैंको मिठास, घरघरमा खुसी र उमङ्ग! 🙏🌺

दशैं भनेकै परिवारसँगै बसेर मिठा परिकार खाने, मीठा कुरा गर्ने अनि सानासाना खुसीहरू साटासाट गर्ने चाड हो। ❤️

🌅 दशैंको बिहानी सुरु होस् Tea India को मिठो चियासँग,
🍚 रातो भालेको रातो चिउराको स्वादसँग,
🥣 अनि झर्के थाल कचौरामा सजिएका दशैंका मिठा परिकारसँग! 😍

घरमा दशैंको रौनक छाउँदै गर्दा, तपाईंको भान्सामा पनि थपियोस् स्वाद, आत्मीयता र खुसी। 🎊

🎉 दशैं विशेष अफर | अक्टोबर १२–१६

☕ Tea India चिया (२ LB) — $9.99
🍚 रातो चिउरा (७५० ग्राम) — $3.49
🥣 झर्के थाल कचौरा — २०% छुट

आफ्नोपनको स्वाद, दशैंको उमङ्ग र आफ्नै नेपालीपन! ❤️🇳🇵

📍 Himalayan Grocery – El Cerrito
आउनुहोस्, दशैंको तयारीसँगै खुसी र मिठास पनि घर लैजानुहोस्। 🙏

🌺🙏 बडादशैँको रौनक, घरघरमा मीठा परिकारको सुगन्ध! 🙏🌺आजदेखि सुरु भयो बडादशैँको उल्लासमय माहोल! ❤️ घरघरमा मिठा–मिठा परिकार प...
10/11/2026

🌺🙏 बडादशैँको रौनक, घरघरमा मीठा परिकारको सुगन्ध! 🙏🌺

आजदेखि सुरु भयो बडादशैँको उल्लासमय माहोल! ❤️ घरघरमा मिठा–मिठा परिकार पाक्दैछन्, परिवार र आफन्तसँगै बसेर रमाइलो गर्ने, मीठो खाने र खुसी साटासाट गर्ने सुनौलो समय आएको छ। 🥰🍛

🍖 दशैँको खानपानमा खसीको मासु त झन् विशेष! ❤️

दशैँको पहिलो दिनदेखि नै आफ्नो भान्सामा मीठो खसीको मासुको परिकार बनाएर परिवारसँगै रमाउने सोचमा हुनुहुन्छ? त्यसो भए हाम्रो छालासहितको स्थानीय खसीको मासु को विशेष अफर नछुटाउनुहोस्!

🔥 दशैँ विशेष अफर — ३ LB मात्र $39.99! 🔥

⏰ यो विशेष छुट आज मात्रै! आजै आउनुहोस्, अफरको फाइदा उठाउनुहोस् र दशैँको स्वादलाई अझ विशेष बनाउनुहोस्। 🎉

🪁🌸 दशैंको माहोलमा मिठो चिया त खानैपर्‍यो नि! ☕❤️घरपरिवारसँगको रमाइलो भेटघाट, मीठा गफगाफ अनि हातमा तातो चियाको कप… 🥰 दशैं...
10/11/2026

🪁🌸 दशैंको माहोलमा मिठो चिया त खानैपर्‍यो नि! ☕❤️

घरपरिवारसँगको रमाइलो भेटघाट, मीठा गफगाफ अनि हातमा तातो चियाको कप… 🥰 दशैंको खुसी अझै मीठो बनाउन वाघ बकरी चियापत्ती कस्तो होला? ☕🍃

😋 एक कप वाघ बकरी चिया, स्वाद यस्तो कि मनै लोभ्याउने!

🎉 दशैं विशेष अफर!
🛍️ Wagh Bakri Tea – 2 LB
🔥 केवल $8.99 मात्र!
🙏आज अन्तिम दिन यो अफ़र को लागी 🙏

दशैंको रमझममा मिठो चियाको स्वाद लिनुहोस्, आफ्ना प्रियजनसँग खुसी साट्नुहोस्। ❤️

🌺🙏 आज घटस्थापना! 🙏🌺❤️ दशैंको पहिलो दिन, नयाँ आशा, नयाँ उमङ्ग र माता दुर्गाको आशीर्वादसँगै शुभारम्भ गरौँ।घरघरमा जमरा पलाओ...
10/11/2026

🌺🙏 आज घटस्थापना! 🙏🌺
❤️ दशैंको पहिलो दिन, नयाँ आशा, नयाँ उमङ्ग र माता दुर्गाको आशीर्वादसँगै शुभारम्भ गरौँ।
घरघरमा जमरा पलाओस्, परिवारमा सुख–शान्ति छाओस्, र सबैको जीवनमा सुख, समृद्धि र खुसी भरियोस्। 🌾🪔
🌼 घटस्थापनाका लागि आवश्यक सामग्री Himalayan Grocery मा उपलब्ध छ।
विगत १० वर्षदेखि तपाईंहरूको माया र विश्वासका लागि हृदयदेखि नै धन्यवाद। तपाईंहरूको दशैंको तयारीमा साथ दिन पाउनु हाम्रो खुसी हो। ❤️🙏

Address

10340 San Pablo Avenue
El Cerrito, CA
94530

Opening Hours

Monday 10am - 8pm
Tuesday 10am - 8pm
Wednesday 10am - 8pm
Thursday 10am - 8pm
Friday 10am - 8pm
Saturday 10am - 8pm
Sunday 10am - 8pm

Telephone

+15106795101

Alerts

Be the first to know and let us send you an email when Himalayan Grocery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan Grocery:

Shortcuts

Share

Nearby grocery stores